काठमाडौं । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम आउनेक्रम जारी छ । प्रतिनिधिसभाको १६५ क्षेत्रमध्ये १४६ क्षेत्रको मतपरिणाम आइसकेको छ । अब बाँकी रहेका १९ क्षेत्रमध्ये तीन क्षेत्रको मतगणना सुरू नै भएको छैन । दोलखा, स्याङ्जा–२ र बाजुराको मतगणना सुरु हुन नसकेको हो ।
हाल मतगणना भइरहेको १६ क्षेत्रमा नेपाली कांग्रेस ६, एमाले ६, माओवादी केन्द्र २, राष्ट्रिय स्वतन्त्र पार्टी १ र जनता समाजवादी पार्टी पार्टीले स्थानमा अग्रता लिइरहेका छन् ।
कुन क्षेत्रमा कसको अग्रता
प्रदेश १
इलाम १– महेश बस्नेत (एमाले)–१५४२६
झलनाथ खनाल, (नेकपा एकीकृत समाजवादी)–१२७००
इलाम–२
सुबास चन्द्र नेम्बाङ (एमाले)–२६२४४
डम्बर कुमार खड्का (कांग्रेस) –२५७१०
मोरङ १
घनश्याम खतिवडा (एमाले)–२१२६७
डिगबहादुर लिम्बू (कांग्रेस) –२११९२
सुनसरी १
गोमा तामाङ (स्वतन्त्र)–९६१४
अशोककुमार राई (जसपा)–८४२६
मुक्सामहाङ सुब्बा (माओवादी केन्द्र)–७४८०
सुनसरी–२
भीम प्रसाद आचार्य (एमाले)– २२०९७
सीताराम महतो (कांग्रेस) –१८४७७
लालबिक्रम थापा (स्वतन्त्र) –१६११२
सुनसरी–३
भगवती चौधरी (एमाले)– १३६७८
विजयकुमार गच्छदार (कांग्रेस)– ९३२८
कमलबाबु मैनाली (स्वतन्त्र) ४८९६
सुनसरी–४
जगदिशप्रसाद कुसियैत (एमाले)–२०७३८
ज्ञानेन्द्र बहादुर कार्की (कांग्रेस) – २०६६२
उदयपुर १
नारायण खड्का (कांग्रेस)– २१८३३
मञ्जुकुमारी चौधरी (एमाले)– २०१२०
मधेश प्रदेश
सप्तरी– ४
तेजुलाल चौधरी– (नेपाली कांग्रेस)– १३१८३
बाल किशोर यादव– (जसपा)–१०६७३
सुकदेव प्रसाद साह (जनमत)– ८३१६
धनुषा– १
दीपक कार्की (जसपा)– १५१०३
मात्रिका प्रसाद यादव (माओवादी केन्द्र)– ११७९२
किशोरी साह (जनमत)– ८६१७
धनुषा ४
महेन्द्र यादव (कांग्रेस)– १६९२७
रघुबीर महासेठ (एमाले)– १४३९८
महोत्तरी– १
गिरीराज मणि पोखरेल (माओवादी केन्द्र)– १७४९२
लक्ष्मी महतो कोइरी (एमाले)–१५७१२
महोत्तरी– ४
महेन्द्र कुमार राय (कांग्रेस) – २५४२०
सुरेन्द्र कुमार यादव (जसपा) – २१२९६
मनोजकुमार साह (जनमत) – १००३९
सर्लाही– २
महिन्द्र राय यादव (माओवादी केन्द्र) – २०७३८
राजेन्द्र महतो (लोसपा) –१८७९३
राजनारायण साह (एमाले) – १३६४३
रामेछाप
पूर्ण तामाङ (कांग्रेस)– २८६००
कैलाश ढुंगेल (एमाले) – २११७९
मुगु
ऐनबहादुर शाही ठकुरी– (नेपाली कांग्रेस) १३०९१
राज बहादुर कार्की (एमाले)– ९८८४