Breaking News

रामेछापमा एमालेका कैलाश प्रसाद ढुङ्गेललाई पराजित गर्दै कांग्रेसका पूर्णबहादुर तामाङ निर्वाचित

रामेछापको प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् । तामाङले नेकपा एमालेका कैलाश प्रसाद ढुङ्गेललाई १६ हजार ३६९ मतले पराजित गरेका हुन्...

रामचन्द्र पौडेलले भावी सरकारको नेतृत्वका लागि कसरत सुरु

११,मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले भावी सरकारको नेतृत्वका लागि छलफल सुरु गरेका छन् । पौडेलले शनिबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटार पुगेर...

महोत्तरीको १ बाट माओवादीका गिरिाजमणी पोखरेललाई हराउँदै एमालेका लक्ष्मी महतो कोइरी निर्वाचित

११ मंसिर, काठमाडौं । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका लक्ष्मी महतो कोइरी निर्वाचित भएका छन् । महतो नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा...

सुनसरी क्षेत्र ४ मा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनाका क्रममा धाँधली भएको आरोप लगाएपछि मतगणना रोकियो

१० मंसिर, सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ का कांग्रेस उम्मेदवार तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनाका क्रममा धाँधली भएको आरोप लगाएपछि...

देउवा र प्रचण्ड बीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज उनीहरूबीच भएको भेटमा निर्वाचनको हालसम्मको...

अधिकृतको हस्ताक्षर नभएको ४० मतपत्र भेटिए पछि इलाम-२ मा मतगणना स्थगित

मंसिर ४ गते भएको प्रदेशसमा र प्रतिनिधिसभा निर्वाचनको मतपरिणा अन्तिम अन्तिममा आइरहेको बेला इलाम-२ मा मतगणना स्थगित भएको छ । अधिकृत को हस्ताक्षर नभएको ४०...

तिनिधिसभा समानुपातिकतर्फ नेकपा एमाले २० लाख मत कटाउँदै पहिलो स्थानमा काँग्रेस दोस्रो, माओवादी तेस्रो

तिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेकपा एमाले २० लाख मत कटाउँदै पहिलो स्थानमा कायम छ । समानुपातिकतर्फ मतगणनाको सुरुवातदेखि नै पहिलो नम्बरमा रहेको एमाले निरन्तर अग्रस्थानमा...

मुगुबाट नेपाली कांग्रेसका ऐनबहादुर शाही प्रतिनिधि सभा सदस्य निर्वाचित

मुगुबाट नेपाली कांग्रेसका ऐनबहादुर शाही प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्। आज बिहान सकिएको मतगणनामा शाहीले १४७०२ मत पाएर जित हात पारेका हुन्। उनका निकटतम...

मोरङ ३ मा एमाले उम्मेदवार भानुभक्त ढकाललाई पराजित गर्दै कांग्रेस उम्मेदवार शुनिल शर्मा विजयी

मोरङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस उम्मेदवार डाक्टर शुनिल शर्मा विजयी भएका छन् । एमाले उम्मेदवार भानुभक्त ढकाल र राप्रपाकी रेखा...

कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री बन्ने लाइनमा रहेका ८ मध्य ६ जना निर्वाचित

कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री बन्ने लाइनमा रहेका ६ जना निर्वाचित भएका छन् ।   निर्वाचन तोकिएसँगै मुख्यमन्त्रीको आकाङ्क्षी स्वरूप चुनावी मैदानमा होमिएका ८ जना नेताहरू मध्ये ६ जना...