पसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक : माघ ७ गते निर्वाचन हुने

काठमाडौं । सभामुखको निर्देशनपछि संसद् सचिवालयले आजै उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
जसमा माघ ६ गते शुक्रबार दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता र सोही दिन सवा चार बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ ।

माघ ७ शनिबार १ बजे बस्ने प्रतिनिधि सभामा उम्मेदवारको प्रस्तावमाथि छलफल निणार्यथ प्रस्तुत गर्ने कार्यक्रम छ ।