Breaking News

प्रधानमन्त्री ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित माओवादीको संसदीय दलको कार्यालयमा दुई नेताबीच करिब १ घण्टा भेटवार्ता...

प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका नेताहरुलाई राष्ट्रपति निर्वाचनमा सहयोग गर्ने बचन

८ फागुन, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका नेताहरुलाई राष्ट्रपति निर्वाचनमा सहयोग गर्ने बचन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न पार्टीको बैठक...

नेपालमा नयाँ राष्ट्रपतिको लागि भारतीय बुद्धिजीवी एसडी मुनीले चार जनाको नाम ट्वीयट

८ फागुन, काठमाडौं । नेपालमा नयाँ राष्ट्रपतिको लागि कसरत भइरहेको बेला भारतीय बुद्धिजीवी एसडी मुनीले नेपालमा राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति खोज्नुपर्ने माग जायज भएको बताएका...

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुने

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सुर्खेतमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसले उठाउने उम्मेदवारले राष्ट्रपति जित्ने बताएका छन्। ‘नेपाली कांग्रेसको आफ्नै कमजोरीका कारण सत्ता...

अरुण कुमार चौधरी आज रिहा हुँदै

धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका निलम्बित प्रतिनिधि सभा सदस्य अरुण कुमार चौधरी आज रिहा हुँदै छन् । चौधरी...

संविधानको प्रगतिशील कार्यान्वयनमार्फत समाजवादोन्मुख राज्यको आधारशिला खडा गर्नु राष्ट्रिय कार्यभार

७ फागुन, काठमाडौं । त्रिहत्तरौँ प्रजातन्त्र दिवसका अवसरमा आज एक शुभकामना सन्देश दिदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको प्रगतिशील कार्यान्वयनमार्फत समाजवादोन्मुख राज्यको आधारशिला खडा गर्नु...

लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनसक्ने

७ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवस को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन...

आज ७३औं प्रजातन्त्र दिवस : विभिन्न कार्यक्रम गरी दिवस मनाइँदै

७ फागुन, काठमाडौं । आज ७३औं प्रजातन्त्र दिवस । विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सरकारी र देशैभर स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम आयोजना...

अखिलको १९९ केन्द्रीय कमटीमा जलशा बुढा एल्लो निर्बिरोध निर्वाचित सदस्य

अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) को २३ औं राष्टिय महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । संगठनको १ यस ९९ जनाको...

केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई कारबाहीको लागि प्रदेश कमिटीले केन्द्रमा सिफारिस

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकलाई केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई कारबाहीको लागि प्रदेश कमिटीले सिफारिस गरेको छ। आज बसेको प्रदेश कमिटिको पूर्ण बैठकले पार्टी हित विपरित...