Breaking News

माधवकुमार नेपाल र रामचन्द्र पौडेलबीच भेटवार्ता

१० फागुन, काठमाडौं । राष्ट्रपतिको लागि रक्साकस्सी भइरहेको बेला नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ...

राष्ट्रपतिको प्रस्ताव आएमा पार्टीले स्वीकार्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । आज बसेको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले राष्ट्रपतिको प्रस्ताव आए स्वीकार्ने निर्णय गरेको छ । अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग...

ओलीले राष्ट्रपतिमा अघि सारे माधवकुमार नेपाल र सुभास नेम्वाङको नाम

१० फागुन, काठमाडौं । आज बिहान एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवं माओादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको वार्तामा ओलीले राष्ट्रपतिका लागि...

प्रधानमन्त्री ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । दलहरुको बीच राष्ट्रपतिको विषयमा आन्तरिक छलफल भइरहेको...

प्रचण्डलाई रोक्न एकपछि अर्का नेतालाई ओलीको राष्ट्रपति प्रस्ताव

९ फागुन, काठमाडौं । नयाँ राष्ट्रपति चयन गर्न १३ फागुनमा उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाले शीर्ष नेताहरुको दौडधुप बढेको छ । राष्ट्रपति लिने निर्णय सार्वजनिक गरेरै...

स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी स्वीटजरल्याण्ड प्रस्थान

१० फागुन, काठमाडौं । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी स्वीटजरल्याण्ड प्रस्थान गरेका छन् । बिरामीको सुरक्षा सम्बन्धी पाँचौं अन्तर्राष्ट्रिय कार्यशालामा सहभागी हुन...

अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड फागुन १९ गते दोहा जाने तयारीमा

१० फागुन, काठमाडौं । फागुन २१ गतेदेखि सुरु हुने अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड फागुन १९ गते कतारको राजधानी दोहा जाने...

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गर्दै

काठमाडौँ । निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गर्दै छ । आयोगले जारी गरेको कार्यतालिका अनुसार आज फागुन १० गते मतदाताको नामावली...

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने जिम्मा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने जिम्मा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । यस्तै बैठकले गणतन्त्र,...

ज्ञानेन्द्र शाहको विज्ञाप्ति लोकतान्त्रिक गणतन्त्र विरुद्धको असंवैधानिक र अनधिकृत – माधव कुमार नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको दिन जारी गरेको विज्ञप्ति असंवैधानिक भएको बताएका छन् । पार्टीका...