Breaking News

संसद्को चालु अधिवेशन आज राती १२ बजेदखि अन्त्य

काठमाडौँ । संसद्को चालु अधिवेशन आज राती १२ बजेदखि अन्त्य भएको छ । ‘नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति...

देश सञ्चालन गर्ने प्रधानमन्त्रीमा हो कि राष्ट्रपतिमा हो ?

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बिहीबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई खोजेका छन् । बैठकमा आफ्नो धारणा राख्दै गर्दा अध्यक्ष...

सरकारले आज मध्य रातिबाट संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय

काठमाडौँ । सरकारले बिहीबार मध्य रातिबाट संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले चालु संसद् अधिवेशन अन्त्य गर्न...

चियापानले पार्टीहरुको बीचमा समझदारीको राम्रो वातावरण बनाउने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चाडपर्वका अवसरमा गरिने चियापानले पार्टीहरुको बीचमा समझदारीको राम्रो वातावरण बनाउने बताएका छन् । नेकपा एमालेले बुधबार दसैँ, तिहार...

एमालेको कार्यक्रममा विभिन्न दलका नेता कार्यकर्ता सहभागी

काठमाडौँ । नेकपा एमालेले दसैँ, तिहार र छठ पर्वका अवसरमा आज पार्टी कार्यालय च्यासलमा आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा विभिन्न दलका नेता...

राष्ट्रियसभामा रिक्त हुन लागेको १९ सिटका लागि माघ १० गते निर्वाचन गर्न निर्वाचन आयोगले प्रस्ताव

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुन लागेको १९ सिटका लागि आगामी माघ १० गते आसपास निर्वाचन गर्न प्रस्ताव गरेको छ । बुधबार प्रतिनिधिसभा अन्तर्गत...

परराष्ट्रमन्त्री एनपि साउद र अमेरिकी विकास वित्त निगमका प्रमुख कार्यकारी अधिकृत स्कट नाथनसँग भेटवार्ता

अमेरिकाको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपि साउदले अमेरिकी विकास वित्त निगमका प्रमुख कार्यकारी अधिकृत स्कट नाथनसँग भेटवार्ता गरेका छन्। मंगलबार भएको भेटमा उनीहरु बीच निगमको...

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज न्युयोर्क फर्किदै

नेपालको चारदिने औपचारिक भ्रमणमा नेपाल आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज न्युयोर्क फर्किदैछन्। कतार एयरवेजको उडानमार्फत बिहान १० बजे गुटेरेस न्युयोर्क फर्किने परराष्ट्र मन्त्रालयले...

एमालेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आज

काठमाडौँ । नेकपा एमालेले दसैँ, तिहार, छठलगायत पर्वको अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने चियापान कार्यक्रमका...

नेपाललाई शान्तिको प्रबद्र्धक भएकाले नेपालबाट विश्वले धेरै कुरा सिक्न सक्ने

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले नेपाल द्वन्द्वबाट शान्तितर्फ अघि बढेकोमा प्रशंसा गर्दै नेपाललाई शान्तिको प्रबद्र्धकको संज्ञा दिएका छन् । उनले नेपालबाट विश्वले धेरै...