काठमाडौँ । संसद्को चालु अधिवेशन आज राती १२ बजेदखि अन्त्य भएको छ ।
‘नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८०र७र१६ को सिफारिसमा सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन २०८० साल कात्तिक १६ गते राति १२ बजेदेखि अन्त्य भएको घोषणा गरेका थिए ।