Breaking News

राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा (एमाले) ले १९ वटै सिटमा उम्मेदवारीको नाम टुङ्गायो

राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा (एमाले) ले १९ वटै सिटमा उम्मेदवारीको टुंगो लगाएको छ। यद्यपि एमालेको केन्द्रीय कार्यालयले सूची सार्वजनिक गर्न भने बाँकी रहेको छ।...

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन

अन्तिम मतदाता नामावली प्रकाशन गरिएको सम्बन्धमा। माघ ११ गते दिन हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रम अनुसार आज सात वटै प्रदेशको निर्वाचन...

एकीकृत समाजवादीको भागमा परेको दुई सिट टुङ्याउन अध्यक्ष र महासचिवलाई जिम्मा

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनबिच सिट भागबन्डा हुँदा नेकपा एकीकृत समाजवादीको भागमा दुई सिट परेको छ । आइतबार उम्मेदवार छान्न एकीकृत समाजवादीको सचिवालय...

राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धन मध्येका चार दलबिच सिट बाँडफाँट मिल्यो

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धन मध्येका चार दलबिच सिट बाँडफाँट मिलेको छ । हिजो मध्यराति १२ बजेसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन...

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मतदाताहरुको अन्तिम नामावली प्रकाशित हुँदै

२२ पुस, काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आइतबार (आज) मतदाताहरुको अन्तिम नामावली प्रकाशित हुँदैछ । आज अन्तिम नामावली...

नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ बजे बस्नेगरी कार्यसम्पादन समितिको बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।...

निर्वाचन अधिकृत परिवर्तन

आउँदो  माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगको बैठकको निर्णय बमोजिम राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि सात वटै प्रदेशमा नियुक्त हुनु...

राष्ट्रिय सभा निर्वाचनबारे सिट बाँडफाँड गर्न गठबन्धन दलको बैठक बालुवाटारमा जारी

काठमाडौँ । माघ ११ गते हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनबारे छलफल गर्न गठबन्धन दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । बैठकले राष्ट्रिय सभामा...

दूतावासबाट सोझै रकम ल्याउने गरी परियोजना बनाउने विषय राष्ट्रहितविपरीत

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान गठबन्धन सरकारले नेपालले आफैँ योजना बनाएर देशको विकास गर्ने अधिकार बचाउन नसकेको...

भारतीय राजदूतावासबाट २० करोडका योजना सोझै बाँड्न मिल्ने गरी सम्झौता हुनु राष्ट्रघाती

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भारतीय राजदूतावासबाट २० करोडका योजना सोझै बाँड्न मिल्ने गरी सम्झौता हुनु राष्ट्रघाती भएको बताएका छन्। बिहीबार नेपाल–भारत परराष्ट्रमन्त्री स्तरीय...