Breaking News

नागरिक उन्मुक्ति पार्टीको पहिलो अधिवेशन आजदेखि टीकापुरमा सुरु हुँदै

टीकापुर । नागरिक उन्मुक्ति पार्टीको पहिलो अधिवेशन आजदेखि सुरु हुँदै छ । कैलालीको टीकापुरमा हुने महाधिवेशनको सबै तयारी पूरा भएको पार्टीले जनाएको छ । बिहीबारदेखि...

राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको आज नामावली प्रकिशित

२६ पुस, काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको आज नामावली प्रकिशित हुँदैछ । राष्ट्रिय सभाका १९ सिटका लागि सोमबार सात प्रदेशबाट...

ओलीको मति नसप्रेकाले कम्युसनिष्टहरु एक हुने अवस्था नभएको हो

काठमाडौं । पार्टी निकट विद्यार्थी विशेष कमिटीको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीको मति अझै नसुध्रिएको...

राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आज र भोलि दाबीविरोध र उजुरीउपर छानबिन

काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आज र भोलि दाबीविरोध र उजुरीउपर छानबिन हुनेछ । सोमबार मनोनयन दर्ता गरेको उमेदवारविरुद्ध मंगलबार परेका दाबीविरोध र उजुरीमाथि...

सत्तारुढ गठबन्धनका दलहरुको बैठक बालुवाटारमा बस्दै

२४ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका दलहरुको बैठक बोलाएका छन् । राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि पूर्व तयारी छलफलका लागि...

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई थप आर्थिक भार पर्ने निर्णय तत्काल फिर्ता लिन श्रम, मन्त्रालयलाई प्रधानमन्त्री पुष्पकमल ‘प्रचण्ड’ ले निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई थप आर्थिक भार पर्ने निर्णय तत्काल फिर्ता लिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन...

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

२४ पुस, विराटनगर । कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्टलाई निर्विरोध निर्वाचित...

राष्ट्रियसभाबाट पत्तासाफ हुँदै एमाले

काठमाडौं । २०७५ जेठ ३ गते माओवादीसँग पार्टी एकता गर्दा राष्ट्रिय सभा गृहबाट अब एमाले र माओवादी एकीकरण गरेर बन्ने नेकपा दुई जना पाइटलले हाक्छन...

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज दाबीविरोध र उजुरी दिने कार्यतालिका

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज दाबीविरोध र उजुरी दिने कार्यतालिका रहेको छ । हिजो सोमबार मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरी दिन...

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि शान्तिपूर्ण उम्मेदवारको मनोनयनपत्र दर्ता सम्पन्न

माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रम अनुसार आज विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म सात वटै प्रदेशको निर्वाचन अधिकृतको...