Breaking News

कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले शपथ लिए

२८ चैत, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले शपथ लिएका छन् । उनले प्रदेश प्रमुख तिलक परियारसमक्ष बुधबार पद तथा गोपनीयताको शपथ लिएका हुन्...

राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित

२८ चैत, काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन् । आजएको निर्वाचना प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई हराउँदै...

वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम र बझाङमा जिल्लाभर निर्वाचन आचारसंहिता लागू

२८ चैत, काठमाडौं । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम र बझाङमा जिल्लाभर निर्वाचन आचारसंहिता लागू भएको छ । इलाम क्षेत्र नम्बर २ र...

राष्ट्रियसभाको उपाध्यक्ष पदका आज निर्वाचन हुँदै

काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्ष पदका आज निर्वाचन हुँदैछ । उपाध्यक्षका लागि आज दुई जनाको उम्मेदवारी दर्ता भएको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली...

काठमाडौमा राप्रपाको प्रदर्शन : प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरी र प्रदर्शनकारीबिच झडप

काठमाडौँ । काठमाडौमा आज राप्रपाले प्रदर्शन गरेको छ । प्रदर्शनको क्रममा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छ । काठमाडौँको भद्रकालीबाट...

प्रचण्ड र ओलीबीच ‘वाकयुद्ध’ सुरू

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग सहकार्य गरेको प्रसंगलाई वाम गठबन्धनको जलप लगाइए पनि अहिले त्यो...

कर्णाली प्रदेश सरकार गठनको दाबी पेशको आज अन्तिम दिन भागबण्डा मिलाउन कसरत

केन्द्रमा फेरिएका सत्तासमीकरणसँगै प्रदेशहरुमा समेत सत्तासमीकरण फेरिने क्रममा कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेको भागमा परेपछि माओवादी केन्द्रबाट मुख्यमन्त्री रहेका राजकुमार शर्माले राजीनामा दिएर एमालेका यामलाल कडेललाई...

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’ले राष्ट्रिय प्राकृतिक स्रोत तथा...

उपनिर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली आज प्रकाशित हुँदै

२७ चैत, काठमाडौं । वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली आज प्रकाशित हुँदै छ । अन्तिम नामावली प्रकाशित भएपछि आजै उनीहरुलाई चुनाव...

संविधानलाई अप्ठ्यारोमा पार्ने मेरो काम हुँदैन

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफूले संविधानलाई अप्ठ्यारोमा नपर्ने बताएका छन् । आफूले सडकमा निस्केर गोली तर्किँदै नेता बनेको व्यक्ति भएकाले संविधानलाई अप्ठ्यारोमा...