Breaking News

भारतबाट अबैध बाटोहुदै नेपाल आएका २१ बर्षे पुरुषमा कोरोना संक्रमण

कदर समाचार २२ चैत, काठमाडौँ । आज स्वास्थ्य मन्त्रालयले नियमति पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिम प्रदेशमा एकैपटक तीन जना कोरोनाका बिरामी भेटिएपछि नेपालमा कोरोना संक्रमितको संख्या...

ईश्वरलाई किन नमान्नु ?

चैत्र २०, कामाण्डौ ।   ईश्वरवादीहरुका अनुसार हरेक कार्यको कारण हुन्छ । संसारको पनि कुनै कारण हुनुपर्छ । त्यो कारण ईश्वर हो । यदि कारण...

साहित्यलाई नचिन्नेहरुले गाली दिन्छन्

हो म साहित्यकार ओझेलमा परेकी ? कतिका प्रस्तावलाई अस्वीकार गरे हँुला । त्यसमा गाली गलौज पाए हँुला । विश्वासबिना रहेको देशमा कति प्रस्ताव मानु र...

कुरा गर्छन् कुरौटेहरु तिलकुमारी शर्मा (बस्याल)

कुरा गर्छन कुरौटेहरु होटल र लजमा । बोल्न लाज नमानी जे पनि बोल्दा हुन् लाज र सरम नमानी ।। कुरौटे र फटाहाको संसार छ अहिले...

नेपालको शिक्षा नीति – तिलकुमारी शर्मा (बस्याल)

दास जस्तो शिक्षा नीति, यो देशमा मात्र । अभाव बनाई परिवार भाड्ने बन्यो यहा“ शास्त्र ।। शिक्षा नीति यहा“ बालुवामा छ नि । शिक्षकलाई तिरस्कार...

अक्षरहरुको गस्तीमा मौन छु म –तिलकुमारी शर्मा (बस्याल)

अक्षरहरुको घरमा सजिएकी छु, सहर र महलको पैसामा हैन । अक्षरको मित्रता खोजेकी छु, सौन्दर्य र सजावटको हैन ।। अक्षरको मूर्तिमा सजिएकी छु, कुनै मूर्तिकारको...