Breaking News

क्रेनसँग मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा चालकको मृत्यु

२२ पुस, धनगढी । मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका–५ का ३६ वर्षीय मेघलाल चौधरी रहेको प्रहरीले जनाएको...

घरमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु १२ जना घाइते

२२ पुस, काठमाडौं । घरमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । झापाको चीनगर नगरपालिका(८ का...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

१८ पुस, जनकपुरधाम । सर्लाहीमा भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार ईश्वरपुर नगरपालिका ३ बयलवास भक्तिपुर सडक खण्ड स्थित सागरनाथ...

दुई छुट्टाछुट्टै ठाउँमा लागेको आगोमा जलेर एकै घरका दुई बालिकासहित तीन जनाको मृत्यु

१ पुस, जनकपुरधाम । सर्लाहीका दुई छुट्टाछुट्टै ठाउँमा लागेको आगोमा जलेर एकै घरका दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका...

दोलखामा पाँच दिनका नाबालकसहित एक दम्पत्ती मृत भेटिए

१५ मंसिर, काठमाडौं । दोलखामा पाँच दिनका नाबालकसहित एक दम्पत्ती मृत भेटिएका छन् । आज बिहान तामाकोशी गाउँपालिका–२, झुलेमा एकै परिवारका ३ जना मृत अवस्थामा...

सर्लाहीकोमा दुई सन्तानसहित एक महिला आफ्नै घरभित्र मृत अवस्थामा भेटिए

१२ मंसिर, जनकपुरधाम । सर्लाहीको बरहथवा नगरपालिकामा दुई सन्तानसहित एक महिला आफ्नै घरभित्र मृत अवस्थामा भेटिएकी छन् । बरहथवा–१ हजरिया निवासी शिव हजारीकी २६ बर्षीया...

स्कुटर अनियन्त्रित भइ दुर्घटना हुँदा एक जनाको मृत्यु

२८ कात्तिक, काठमाडौं । महालक्ष्मी नगरपालिका-१ इमाडोलमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति करिब १ बजेतिर बागमती प्रदेश ०२-०२६ प ८१५५...

२ नम्बर प्रदेशको रौतहटमा कार दुर्घटना चार जनाको मृत्यु

२८ कात्तिक, काठमाडौं । २ नम्बर प्रदेशको रौतहटमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको यमुनामाई गाउँपालिका(५ जुनखुनुवामा शनिबार राति करिब १०...

हेटौँडाको नवलपुरमा रात्री बसलाई ट्रकले ठक्कर दिँदा बसका एक यात्रुको घटनास्थलमै मृत्यु

२४ कात्तिक, मकवानपुर । जनकपुरबाट काठमाडौँतर्फ आइरहेको ना७ख ८७६ नंको रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश-२-०३०१ख ५०३५ नंको ट्रकले हिजो राति हेटौँडास्थित नवलपुरमा ठक्कर दिँदा...

दसैंमा कुखुराको मासु यसरी बनाउनुहोस्

दसैंमा हामी सामान्य अवस्थामा भन्दा धेरै नै मासु खान्छौं। मासुका सौखिनहरूले झन् थरीथरीका परिकार बनाएर खाइरहेका हुन्छन्। तर सबैलाई मासुबाट धेरै परिकार बनाउन नआउन सक्छ। के बनाउने...