Breaking News

सार्वजनिक स्थलमा मास्क अनिवार्य प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय ललितपुरको अनुरोध

२७ पुस, काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै सार्वजनिक स्थलमा मास्क अनिवार्य प्रयोग गर्न अनुरोध गरेको छ । प्रशासनले...

काठमाडौँ उपत्यका कोरोनाभाइरस संक्रमणको हटस्पट बन्दै : आज उपत्यकामा १२ सय ८६ जना संक्रमित थपिए

देशभर कोरोना संक्रमितको संख्या बढिरहँदा काठमाडौँ उपत्यका कोरोनाभाइरस संक्रमणको हटस्पट बनेको छ । आज काठमाण्डौ उपत्यकामा १२ सय ८६ जना संक्रमित थपिएका छन् । यसमध्ये...

देशभर थप २ हजार ४४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

२७ पुस, काठमाण्डौं । देशभर थप २ हजार ४४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टिभएको छ । १४ हजार ३३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८१...

भोलिबाट काठमाडौं र ललितपुरका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड विरुद्धको खोप दिइने

२६ पुुुस, काठमाडौं । पछिल्लो चरणमा काठमाण्डौ उपत्यकामा कोरोना भाइरसका संक्रमण बढ्ने क्रममा छ । त्यसैको मध्यनजर गर्दै सरकारले भोलिबाट माघ १५ सम्म बिद्यालय बन्द...

नेपालमा थप १४४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

२६ पुस, काठमाडौं । नेपालमा थप १४४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९६५ जनाको पीसीआर...

नेपालमा थप ११६७ जनामा कोरोना भाइरस कोभिड-१९० को संक्रमण पुष्टि

२५ पुस, काठमाडौं । नेपालमा थप ११६७ जनामा कोरोना भाइरस कोभिड-१९० को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार...

कोरोना संक्रमणको जोखिम बढेपछि काठमाडौं उपत्यकामा स्वास्थ्य सतर्कता र पूर्वतयारीका काम अघि बढाउने तयारी

२५ पुस, काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेपछि काठमाडौं उपत्यकामा स्वास्थ्य सतर्कता र पूर्वतयारीका काम अघि बढाउने तयारी थालिएकोbछ । स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्ने,...

नेपालमा थप ९४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

२४ पुस, काठमाण्डौ । नेपालमा थप ९४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ९४४ जना संक्रमित थपिएका हुन्।...

माघको पहिलो हप्ताबाट अग्रपङ्क्तिमा काम गर्ने र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड विरुद्धको थप एक अतिरिक्त तेस्रो मात्रा खोप दिइने

२४ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अग्रपङ्क्तिमा काम गर्ने (फ्रन्टलाइनर) र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको थप एक अतिरिक्त ९तेस्रो० मात्रा...

नेपालमा थप ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

२३ पुस, काठमाडौं । नेपालमा थप ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १४...