Breaking News

कक्षा १२ को परीक्षाबारे निर्णय राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै

कक्षा १२ को परीक्षाबारे निर्णय लिन आज राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ। वैशाख ११ गतेबाट कक्षा १२ को परीक्षा तय गरिएको छ। तर शिक्षकहरूको आन्दोलनका...

आन्दोलनरत शिक्षकहरूले आन्दोलन जारी राख्ने

काठमाडौं । आन्दोलनरत शिक्षकहरूले आन्दोलन जारी राख्ने भएका छन् । शुक्रबार राति भएको प्रधानमन्त्रीसँगको वार्ता पनि निष्कर्षविहीन भएपछि उनीहरुले आज पनि आन्दोलन जारी राख्ने भएका...

ब्रेनब्रिज एजुकेसनले चितवनमा सेवा सुरु गर्दै, चितवनमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिने

भरतपुर, काठमाडौंमा स्थापित ब्रेनब्रिज एजुकेसनले चितवनमा पनि आफ्नो सेवा विस्तार गर्ने भएको छ । विदेश अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई सही परामर्श तथा सहजीकरण गर्ने उद्देश्यले...

आन्दोलनरत शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने

काठमाडौँ । विगत १५ दिनदेखि आन्दोलनरत शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने बताएका छन् । विद्यालय शिक्षा ऐन लगेर मात्रै घर फर्किने बताएका...

नेपाल शिक्षक महासङ्घले कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने निर्णय

काठमाडौं । नेपाल शिक्षक महासङ्घले कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने निर्णय गरेको छ । महासङ्घको सोमबार बसेको बैठकले कक्षा १२ को परीक्षामा सहभागी...

दुर्गम र हिमालीसहित सबै जिल्लाहरूमा पाठ्यपुस्तक पुग्यो

काठमाडौँ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले शैक्षिक सत्र २०८२ का सबै जिल्लामा पाठ्यपुस्तक पठाएको छ । दुर्गम र हिमालीसहित सबै जिल्लाहरूमा पाठ्यपुस्तक पठाइसकेको हो...

शिक्षक आन्दोलनमा जारी आज सिट्ठी फुक्ने कार्यक्रम

काठमाडौँ । नेपाल शिक्षक महासंघको आयोजनामा देशभरका शिक्षक कर्मचारी काठमाडौँका सडकमा छन् । यथाशीघ्र शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै चैत २० गतेदेखि आन्दोलनमा उत्रिएका...

शिक्षकहरूको माग सम्बोधन गर्ने गरी सरकारले ठोस पहल अघि बढाउने

काठमाडौं । आन्दोलनमा रहेका शिक्षकहरूको माग सम्बोधन गर्ने गरी सरकारले ठोस पहल अघि बढाउने बताएको छ । आज बिहीबार साँझ कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री...

मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा कांग्रेस निकट नेविसंघ विजयी

‎सुर्खेत । ‎ मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा कांग्रेस निकट नेविसंघ विजयी भएको छ। ‎‎सभापतिमा नेविसंघका विवेक खड्का ११ सय ८८ मत...

माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्पन्न

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्पन्न भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रमा यही...