Breaking News

दशैं तिहारका लागि लक्षित गर्दै बजारमा तीन अर्ब ६० करोड रुपैयाँ बराबरको सुकिला (नयाँ) नोट बजारमा

नेपाल राष्ट्र बैंकले दशैं तिहारका लागि लक्षित गर्दै बजारमा तीन अर्ब ६० करोड रुपैयाँ बराबरको सुकिला (नयाँ) नोट बजारमा पठाएको छ । कमर्सियल बैंकलेहरुको मागका...

शेयर बजारमा साताको पहिलो दिन आज उच्च अंकको सुधार

२७ भदौ, काठमाडौं । शेयर बजारमा साताको पहिलो दिन आज उच्च अंकको सुधार देखिएको छ । केही दिन यता लगातार घटेको बजार सरकारले ल्याएको प्रतिस्थापन...

३७ अर्ब घटाउँदै संशोधित बजेट आयो

२५ भदौ, काठमाडौं । अर्थ मन्त्री जनार्दन शर्मा प्रभाकरले आज संसद बैठकमा चालु आर्थिक वर्षको बजेटमा ऋणको ठूलो अंश कटौती गरेको छ । अनुत्पादक क्षेत्रमा...

राजनीतिक परिवर्तनको आन्दोलनमा बलिदान गर्नेहरुलाई मासिक ३ हजार रुपैयाँ भत्ता

२५ भदौ, काठमाडौं । सरकारले राजनीतिक परिवर्तनको आन्दोलनमा बलिदान गर्नेहरुलाई मासिक ३ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ । संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक...

कोभिड १९ का कारण रोजगारी र आयआर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका गरिव तथा विपन्न करीब ५ लाख परिवारलाई प्रति परिवार रु १० हजार

२५ भदौ, काठमाडौं । प्रतिनिधिसभामा सरकारको संशोधित बजेट भाषण गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले सरकारले कोरोना महामारीका कारण रोजगारी तथा आजआर्जन गुमाएका गुमाएका अनौपचारिक...

क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीलाई औषधी उपचार खर्च मासिक ५ हजार रुपैयाँ दिने घोषणा

प्रतिनिधिसभामा सरकारको संशोधित बजेट भाषण गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले मृगौला प्रत्यारोपण गरेका, सबै प्रकारका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीलाई औषधी उपचार खर्च मासिक...

प्रतिनिधिसभा बैठकले बजेटसम्बन्धी तीन अध्यादेश स्वीकृत

आज बसेको प्रतिनिधिसभा बैठकले बजेटसम्बन्धी तीन अध्यादेश स्वीकृत गरेको छ । पूर्ववर्ती सरकारका पालामा जारी गरिएका आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश र विनियोजन अध्यादेश...

सरकारद्धारा १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बराबरको संशोधित बजेट

२५ भदौ, काठमाडौं सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गरेको छ । बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३...

तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड २२ लाख ८१ हजार ४७ जनाको हात खाली

२५ भाद्र, काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले गत भदौ ९ गतेदेखि १३ गतेसम्म ५ दिन खुल्ला गरेको ८...

तीन दिनका लागि तलबभत्ता बाहेक अरु सबै रकम निकासा रोक्का

२४ भदौ, काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले आज बिहीबारदेखि लागू हुने गरी तीन दिनका लागि तलबभत्ता बाहेकका चालु आर्थिक वर्षको बजेटबाट कुनै पनि रकम निकासा...