Breaking News

नेपाल दलित मुक्ति मोर्चाद्धारा गम्भीर आपत्ति जनाउंदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई बर्खास्त गर्न माग

सञ्चारकर्मी रुपा सुनारमाथि राजधानी काठमाडौंमा डेरा भाडामा लिने क्रममा घरबेटी सरस्वती प्रधानबाट भएको छुवाछुत–विभेदको घटनाविरुद्ध न्यायका लागि गरेको उजुरीमाथि अनुसन्धान भइरहेको समयमा मन्त्री श्रेष्ठले प्रहरी...

जातीय बिभेदका कारणले कोठा भाडामा नदिएको अभियोगमा पक्राउ परेकी घरबेटी थुनामुक्त

९ असार, काठमाडौं । केही दिन अघि बबरमहलमा रहेको एक नेवार जातिको घरमा कोठमा भाडा खोज्दै गएकी एक संचारकर्मी तथा दलित वर्गकी छोरीलाई अपहेलना गर्दै...

आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशकचुडामणि शर्मासहित तत्कालीन कर फर्छ्यौट आयोगका पदाधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

९ असार, काठमाडौं । आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित तत्कालीन कर फर्छ्यौट आयोगका पदाधिकारीविरुद्ध विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा भ्रष्टाचार मुद्दा दायर...

आज सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घट्यो

३ असार, काठमाडौं । साताको अन्तिम दिन आज सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । बुधबार ५२ अंकले घटेको नेप्से परिसूचक बिहीबार...

महोत्तरीमा सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डकैती

३ असार, महोत्तरी । गए राति एक समूहले महोत्तरीमा सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डकैती गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक...

१० वर्षीया छोरीलाई बलात्कार गरेर गोठमा झुण्ड्याएर हत्या गरेको आरोपमा ५१ वर्षीय बुबा पक्राउ

३ असार, धनगढी । नेपाल दिनहुं जघन्य अपराध भइरहेका छन् । त्यसमा पनि बलात्कारका घटना बढी मात्रामा भएका छन् । यसैक्रममा कैलालीमा छोरीलाई बलात्कारपछि हत्या...

घरायसी विवादमा श्रीमानद्धारा श्रीमतीमाथि एसिड प्रहार

३० जेठ, रौतहट । सरकारले एसिड प्रहार गर्नेलाई कानुनी कठघरामा राख्ने कडा कानून ल्याए पनि एसिड प्रहारका घटना झन बढ्दो क्रममा छन् । यसै क्रममा...

महोत्तरीमा घर देउताको विषयमा दाजुभाइबीच विवादले झगडा हुँदा भाइको मृत्यु

महोत्तरीमा घर देउतालाई लिएर दाजुभाइबीच झगडा हुँदा भाइको मृत्यु भएको छ । महोत्तरीको लोहरपट्टी गाउँपालिकास्थित भ्रमरपुरा गाउँमा दाजुभाइबीच झगडा हुँदा दाइको कुटपिटबाट गम्भीर घाइते भएका...

राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारको भिडियो प्रसारण गर्ने साइट बन्द गर्न आदेश

२९ जेठ, सुर्खेत । केही दिन अघि लोपोन्मुख जाति राउठे जातिको युवतीलाई केही केटाहरुले मदिरा खुवाएर लठ्ठाएर होटेलमा लगि यौन दुव्र्यवहार गरेको भिडियो सामाजिक संजालमा...

कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

२८ जेठ, धनगढी । कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले बताएको छ । जिल्लाको वेदकोट नगरपालिका–५ मा स्थानीय युवती माथि दुईजना युवकले बलात्कार...