अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डीएसपीको रुपमा चिनाएर हिँड्ने एक व्यक्ति पक्राउ
आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डीएसपीको रुपमा चिनाएर रवाफ देखाउँदै हिँड्ने एक व्यक्ति पक्राउ परेका छन् । एग्रोमाट नेपाल भैसेपाटी ललितपुरका अध्यक्ष अर्जुन भट्टलाई...

