पल शाह प्रकरणमा दुर्गश थापको बयान : शाहले किशोरीमाथि बलात्कार गरेको सुन्नमा आएकाले पीडितलाई न्यायको लागि अघि बढ्न सुझाव दिए
अभिनेता पल शाह बलात्कार प्रकरणमा थुनछेक बहस चलिरहेको छ । यसै क्रममा आज सोही प्रकरणमा मुछिएका गायक दुर्गेश थापाले पनि बयान दिएका छन् । दुर्गेस...

