इन्डोनेसियामा १२ देखि १६ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई बलात्कार गरेको आरोपमा शिक्षकलाई मृत्युदण्डको सजाय
२२ चैत, काठमाडौं । इन्डोनेसियामा विद्यार्थीहरुलाई बलात्कार गरेको आरोपमा एक जना शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ । ती शिक्षकले सन् २०१६ देखि २०२१ को अवधिमा...

