एक १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना युवकलाई पक्राउ

एक १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना युवकलाई पक्राउ गरेको छ । चैत्र ४ गते साँझ रिब्दीकोट गाउँपालिकाकी ति बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही पालिका–६ का २१ वर्षीय मीनबहादुर गाहलाई पक्राउ गरेको हो । पक्राउ गरेका गाहलाई प्रहरीले आइतबार सार्वजनिक गर्दै अनुसन्धान अगाडी पढाइएको जनाएको
छ ।