Breaking News

अज्ञात समूहबाट नमाज पढिरहेका माथि आक्रमण हुँदा ८ जना घाइते

९ वैशाख, दाङ । अज्ञात समूहबाट आक्रमण हुँदा नमाज पढिरहेका ८ जना घाइते भएका छन् । घाइते मध्ये एकजना गम्भीर छन् भने अन्य सात जनाको...

नायक पल शाह बलात्कार अभियोग प्रकरण : करणीको आरोप लगाएकी नाबालिकाले अदालतमा बयान फेरीन

४ वैशाख, काठमाडौं । नावालीका गायीकामाथि बलात्कारको अभियोग लागेर थुनामा रहेको अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको आरोप लगाएकी नाबालिकाले आज अदालतमा बयान फेरेकी छन् ।...

म मर्न चाहन्न दाजु : मृतक अमृताको म्यासेज दाजु पुष्पक खत्रीलाई

३ वैशाख, बुटवल । तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा ३० चैतमा शंकास्पद मृत्यु भएकी अमृता खत्री टण्डनले मृत्यु हुनुभन्दा अघि आफूलाई उद्धार गर्न दाजुसँग सहयोग मागेको खुलेको...

मृतक अमृता खत्रीको शव पोष्टमार्टम गर्न पीडित पक्ष सहमत

४ बैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित जानकी नगर भेटनरी लाइनमा अमृता खत्रीको शव पोष्टमार्टम गर्न पीडित पक्ष सहमत भएका छन् । चैत ३० मा...

कैलालीको गोदावरी नगरपालिमा अनियमितता भएको आरोपमा ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

३० चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको गोदावरी नगरपालिमा अनियमितता भएको आरोपमा ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गोदावरी नगरपालिकाको...

बिरेन्द्रनगरको सुर्खेतमा २४ वर्षीय युवती बलात्कृत आरोपमा सुग्रीव नेपाली पक्राउ

कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरको सुर्खेतमा २४ वर्षीय युवती बलात्कृत भएकी छन् । ती युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले वीरेन्द्रनगर नगरपालिका–५ कालिका बस्ने ३१ वर्षीय सुग्रीव...

विराटनगरको सीमावर्ती क्षेत्रबाट मानवको हड्डीसहित एक भारतीय नागरिक पक्राउ

२९ चैत, विराटनगर । सशस्त्र प्रहरी बल बीओपी (बोर्ड आउट पोस्ट) रानीले विराटनगरको सीमावर्ती क्षेत्रबाट मानवको हड्डीसहित सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ...

घरायसी विवादका क्रममा एक महिलाले श्रीमानको हत्या गरेर प्रहरीमा आफै हाजिर

२८ चैत, धनगढी । घरायसी विवादका क्रममा एक महिलाले श्रीमानको हत्या गरेकी छन् । कैलालीको मोहन्याल गाउँपालिका–१ की ३२ वर्षीया फूमा थापा मगरले ४३ वर्षीय...

नापी कार्यालय चाबहिलका नापी टोली सर्भेक्षक विनोद केसी र अमिन प्रकाश भट्ट पक्राउ

नापी कार्यालय चाबहिल १ नम्बर नापी टोली सर्भेक्षक विनोद केसी र अमिन प्रकाश भट्ट पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुबै जनालाई एक...

उदयपुर कोशी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्राको हत्या

२२ चैत, काठमाडौं। उदयपुरको बेलका नगरपालिका-३ मा एक छात्राको हत्या भएको छ । कोशी जनता माध्यमिक विद्यालय रामपुरमा कक्षा १० मा अध्ययनरत कविता सुनुवारको यसोदा...