Breaking News

जिउंदै खाल्डोमा पुर्ने डोजर चालक पक्राउ

६ चैत, काठमाडौं । केही दिन अगाढी धादिङको त्रिपुरासुन्दरी–१, सल्यानटारमा डोजरको ठक्करबाट घाइते महिलालाई जिउंदै पुरेको आरोपमा एकजना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो...

एक महिलासंग शङ्कास्पदरूपमा भेटिएका वडाध्यक्ष र महिला प्रहरीको नियन्त्रणमा

६ चैत, बैतडी । दोगडाकेदार गाउंपालिका–७ का वडाध्यक्ष भरत महरा एकजना महिलासंग शङ्कास्पदरूपमा भेटिएका छन् । शङ्कास्पदरूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी...

टोखामा एक युवकको हत्या गरेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ

४ चैत, काठमाण्डौ । काठमाडौंको टोखामा एक युवकको हत्या गरेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । हत्या अभियोगमा भारतीय नागरिक भुपेन्द्र कुमार, रौतहटका मोहम्मद...

दोहोरो नागरिकता बनाएर दुरुपयोग गर्ने एकजना व्यक्ति पक्राउ

४ चैत, काठमाण्डौ । काठमाडौं महानगरपालिका–४ सुकेधारा जाल्पादेवी मार्ग बस्ने बागलुङ गलकोट नगरपालिका–२ का ३७ वर्षीय कमल सुनारलाई दोहोरो नागरिकता बनाएर दुरुपयोग गर्ने एकजना व्यक्ति...

श्रीमतीको हत्या गरेर श्रीमान फरार

हिजो साँझ साढे ७ बजे प्रहरी पुग्दा टहराको घरमा एक महिलाको शव बोरामा पोका पारिएको अवस्थामा शव फेला परेको हो । माहानगरीय प्रहरी परिसरका प्रमुख...

बलात्कारको झुटो आरोप लगाउने महिलालाई साढे तीन वर्ष कैद

बलात्कारको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ। सोमबार जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजालसले ती महिलालाई...

१३ करोड सार्वजनिक सम्पत्ति हिनामिना गर्ने अभियुक्तलाई विशेष अदालतद्धारा दुई लाख रुपैयां धरौटीमा छाड्न आदेश

३ चैत, काठमाण्डौ । विशेष अदालतका न्यायाधीशहरू प्रेमराज कार्की, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारुको इजलासले काठमाडौं भ्युटावर निर्माण गरिरहेका ठेकेदार मनोजकुमार भेटवाललाई जम्मा एक लाख...

जबरजस्ती करणी गरी गर्भ बोकाएको आरोपमा एकजनालाई पक्राउ

२ चैत, काठमारडौ । एक किशोरीलाई जबरजस्ती करणी गरी गर्भ बोकाएको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१० का ३० वर्षीय...

कक्षाकोठामै छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दाङमा एक शिक्षक पक्राउ

१ चैत, दाङ । छात्रालाई कक्षाकोठामै यौन दुर्व्यवहार गरेको आरोपमा दाङमा एक शिक्षक पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ स्थित अमर मावि...

साढे २ किलो युरेनियमसहित चारजना पक्राउ

२८ फागुन, काठमाडौं । साढे २ किलो युरेनियमसहित चारजना पक्राउ परेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले आज शुक्रबार पत्रकार सम्मेलन गरी बौद्ध क्षेत्रबाट उनीहरुलाई...