Breaking News

स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई (इन्टरपोल) सँगको समन्वयमा नेपाल फिर्ता

२९ माघ, काठमाडौं । स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन(इन्टरपोल) सँगको समन्वयमा नेपाल फिर्ता ल्याएको छ । चालु आर्थिक...

डोल्पामा जिप दुर्घटना

२९ माघ, डोल्पा । डोल्पामा जिप दुर्घटना भएको छ । बिहीबार बिहान त्रिपुरासुन्दरी नगरपालिका–३ जिउ गाउँदेखि त्रिपुराकोट आउँदै गरेको जिप दुर्घटनामा परेको स्थानीयले बताएका छन्...

रामेछाप यात्रुवहाक बस दुर्घटना : ८ बुँदे सहमति भएपछि मृतकका आफन्तहरू पोस्टमार्टम गरेर शव बुझ्न तयार

काठमाडौँ । दुई अघि काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको प्रदेश–३–०१–००५ ख ९९७५ नम्बरको यात्रुवाहक बस तामाकोसीमा खस्दा १२ जनाकोे मृत्युर ३ जना बेपत्ता तथा कयौं जना...

जनताले असली अनुहार चिन्न थालेपछि आफ्ना नेता जिताउन कार्यकर्ता कसिँदै !

प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदैछ । चुनाव आउन केही सातामात्र बाँकी छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता बजारमा भन्छन्, रवि र बालेनसहितका उम्मेदवारलाई जसरी...

भारतले अन्तर्राष्ट्रिय ऐनकानुनलाई धाेती लगाई बाध उचाइ गर्दै नेपाल सरकारको माैन समर्थन

रौतहट ।  जिल्लास्थित गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा बाँधको थप उच्चाइ बढाउने र साइफन बन्द गर्ने कार्य तीव्र गतिमा भइरहेको भन्दै...

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त भएकी छन् । मन्त्रीस्तरीय निर्णयानुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उहाँलाई नियुक्ति...

बंगलादेशमा आम निर्वाचन हुँदै

२९ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री शेख हसिना सत्ताच्यूत भएपछि पहिलो पटक बंगलादेशमा निर्वाचन हुँदै छ । नयाँ सरकार गठनका लागि सुरू भएको मतदान अपराह्न साढे...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र एक महिना निषेधाज्ञा जारी

२९ माघ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र निषेधाज्ञा जारी गरेको छ । विमानस्थल र आसपासको क्षेत्रमा फागुन १ गते प्रदर्शन...

नेकपा चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले हिजो सार्वजनिक गरेको चुनावी प्रतिबद्धतापत्र (घोषणा पत्र) नेकपाले घोषणा पत्र ४५ पृष्ठको रहेको छ । उसले शासकीय सुधार, सुशासन र...

गाउँका खेतीयोग्य जमिन बाँझो, उपत्यकामा खोला नदीसमेत देख्नै नहुने !

काठमाडौं उपत्यका बर्खामा डुब्ने र हिउँदमा धुलैधुलो हुने गर्दछ । वर्षायाममा खोला नदीको सतह बढ्दा बस्ती डुबानमा पर्छ भने हिउँदमा सुख्खा हुँदा वायु प्रदूषण ह्वात्तै...