Breaking News

पाल्पा सिमेन्टले आम सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) खुला

१२ फागुन, काठमाडौं । पाल्पा सिमेन्ट इन्डस्ट्रिजले आम सर्वसाधारणका लागि मंगलबारदेखि प्राथमिक सेयर (आईपीओ) खुलाएको छ । यसअघि कम्पनीले प्रभावित स्थानीय, वैदेशिक रोजगारमा रहेकालाई आईपीओ...

बसन्तपुरमा चीर ठड्याइयो : फागुपर्व (होली) सुरु

होलीकोे पूर्वसन्ध्यामा काठमाडौँको बसन्तपुर दरवार स्क्वायर क्षेत्रमा आज बिहान चीर ठड्याइएको छ । यस सँगै फागुपर्व (होली) सुरु भएको छ। परम्पराअनुसार विशेष पूजा–आराधनापछि चीर उभ्याएर...

भारतको झारखण्डमा एयर एम्बुलेन्स विमान दुर्घटना

भारतको झारखण्डमा विमान दुर्घटना भएको छ। सोमबार बेलुकी राँचीबाट बिरामी लिएर दिल्ली उडेको एयर एम्बुलेन्स झारखण्डको चतरामा दुर्घटना भएको हो। चतरा जिल्लाकी उपआयुक्त कीर्तिश्रीका अनुसार...

पेरुमा बाढीपीडितको उद्धारमा खटिएको हेलिकप्टर दुर्घटना १५ जनाको मृत्यु

१२ फागुन, काठमाडौ । पेरुको दक्षिणी क्षेत्रमा आएको बाढीपीडितको उद्धारमा खटिएको पेरुभियन वायुसेनाको एमआई(१७ हेलिकप्टर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । सोमबार फेब्रुअरी...

झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभाका उम्मेदवार बालेन्द्र शाहले चुनावी बाचापत्र सार्वजनिक

झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभाका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले आफ्नो चुनावी बाचापत्र सार्वजनिक गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका...

किम जोङ पुनः महासचिवमा सर्वसम्मत चयन

११ फागुन, काठमाडौं । उत्तर कोरियाको सत्तारूढ ‘वर्कर्स पार्टी अफ कोरिया’ले पुन: किम जोङ उनलाई महासचिवमा सर्वसम्मत चयन गरेको छ । उत्तर कोरियाको सरकारी समाचार...

पोखराबाट काठमाडौंतर्फ आईरहेको यात्रु बस धादिङको भैंसेगौडाबाट त्रिशूली नदीमा खस्दा १७को मृत्यु

११ फागुन, काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा ६ महिला र ११ पुरुषको मृत्यु भएको पुष्टि भएको छ । २७...

आइसिसी टी-२० विश्वकप क्रिकेटमा सुपर-८ का खेलहरू हुँदै

आइसिसी टी-२० विश्वकप क्रिकेटमा सुपर-८ का खेलहरू हुँदैछ। शनिबारदेखि नै सुपर-८ का खेलहरू सुरू भएका थिए। वर्षाका कारण पाकिस्तान र न्युजिल्याण्डबीच खेल रद्द भयो। आइतबार...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरबाट अमेरिका भित्रिने सामानमा १५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरबाट अमेरिका भित्रिने सामानमा १५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । यसअघि उनले लगाएको आयात करलाई सर्वोच्च...

जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकाका विभिन्न क्षेत्रमा कर्फ्युलाई आज पनि निरन्तरता

१० फागुन, रौतहट । मुस्लिम समुदायले प्रार्थना गरिरहेका बेला हिन्दू समुदायले बाजा बजाएको भन्दै भन्दै दुई समुदायबिच विवाद उत्पन्न भई झडप हुँदै हिंसात्मक गतिविधिमा गएपछि...