बैंक डुब्ने पक्का भएपछि जागिर छोड्न दबाब दिँदै परिवार र आफन्त, नयाँ कर्मचारीको चरम अभाव !
-रुषा थापा माओवादीले २०५२ फागुल्न १ गते जनयुद्ध शुरु गर्यो । माओवादीको टार्गेटमा परे, सरकारी कर्मचारी, आर्मी, पुलिसका परिवार तथा आफन्त । कसैको छोरा, बुवा...

