कालोधन खोज्ने भए सिन्सियरबाट छानबिन शुरु गर्नुस्, महानिर्देशकज्यू !
-अनुषा थापा २०८२ असोज १२ गतेको मन्त्रिपरिषद् बैठकले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको महानिर्देशकमा गजेन्द्रकुमार ठाकुरलाई नियुक्त गर्ने निर्णय गरेसँगै उनले अहिले कार्यभार सम्हालिसकेका छन् ।...

