Breaking News

चीनको उत्तरपश्चिमी छिङहाइ प्रान्तको मेनुवान काउन्टीमा शनिबार ६.९ म्याग्‍निच्यूडको भूकम्प

चीनको उत्तरपश्चिमी छिङहाइ प्रान्तको मेनुवान काउन्टीमा शनिबार ६.९ म्याग्‍निच्यूडको भूकम्प गएको छ । भूकम्पको केन्द्र ३७।७७ डिग्री उत्तरी अक्षांश र १०१।२६ डिग्री पूर्वी देशान्तरमा रहेको...

कोभिड–१९ को प्रकोप अमेरिकामा रहिरहन्छ भन्ने लाग्दैन तर यसको प्रभाव विश्वभर रहिरहनेछ – अमेरिकी राष्ट्रपति जो बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९ को प्रकोप अमेरिकामा रहिरहन्छ भन्ने लाग्दैन तर यसको प्रभाव विश्वभर रहिरहनेछ भन्ने चाँहि आफूलाई लागेको बताएका छन् । बाइडेनले ह्वाइट...

हाइटीमा एक गिरोहद्वारा जिउँदै जलाइएका दुई पत्रकारको हत्याको संयुक्त राष्ट्रसंघको निन्दा

संयुक्त राष्ट्रसंघले हाइटीमा एक गिरोहद्वारा जिउँदै जलाइएका दुई पत्रकारको हत्याको निन्दा गरेको छ । दुई पत्रकारलाई जिउँदै जलाइएको घटनाको संयुक्त राष्ट्र संघले निन्दा गरेका राष्ट्रसंघका...

कजाकिस्तान : १८ सुरक्षाकर्मी, दर्जनौं नागरिकको मृत्यु, रुसी सेना देशमा प्रवेश

सरकार विरोधी प्रदर्शनबीच रुसी सेना कजाक राष्ट्रपतिको अनुरोधमा कजाकिस्तान पुगेको छ । थुप्रै दिनको विरोध प्रदर्शनपछि देशको सबैभन्दा ठूलो शहर अलमतमा मेसिन गनको आवाज सुनियो...

ओमिक्रोनलाई ‘कम घातक’ नभनौँ : विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले ओमिक्रोन भेरियन्टलाई ‘कम घातक’ भनेकोमा चेतावनी दिँदै यसले विश्वभर मानिसहरूको ज्यान लिइरहेको बारेमा सचेत गराएको छ । पछिल्ला अध्ययनमा ओमिक्रोनले...

विश्व नम्बर एक नोभाक जोकोभिचले यदि सत्य नबोले उनलाई डिपोर्ट गर्ने अस्ट्रेलियाली उपप्रधानमन्त्री बर्नबी जोएसले बताए

विश्व नम्बर एक नोभाक जोकोभिचले यदि सत्य नबोले उनलाई डिपोर्ट गर्ने अस्ट्रेलियाली उपप्रधानमन्त्री बर्नबी जोएसले बताएका छन्। अस्ट्रेलिया सरकारले आफ्नो सीमामा प्रवेश गर्ने जोकोहीले पनि...

भारतमा कोरोना संक्रमण तिब्र रूपमा फैलिदै

पछिल्लो समय भारतमा कोरोना संक्रमण तिब्र रूपमा फैलिएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा भारतमा ९० हजार ९ सय २८ नयाँ संक्रमित फेला...

भारतमा कोरोनाको संक्रमण तीव्र रुपमा बढेपछि राजधानी नयाँदिल्लीमा सातामा दुई दिन कर्फ्यु

२१ पुस, काठमाडौं । भारतमा कोरोनाको संक्रमण तीव्र रुपमा बढेपछि राजधानी नयाँदिल्लीमा सातामा दुई दिन कर्फ्यु लगाइएको छ । दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले शनिबार र...

दक्षिण अफ्रिकाको संसद भवनमा फेरि आगो लाग्यो

२० पुस, काठमाडौं । दक्षिण अफ्रिकाको संसद भवनमा फेरि आगो लागेको छ । आइतबार लागेको आगो निभाएको केही घण्टापछि फेरि आगलागी भएको बीबीसीले जनाएको छ...

भोकसँग जुध्न छोराछोरी बेच्दै अफगानी

अनिकाल र युद्धका कारण विस्थापित सर्वसाधारणको बसोबास तथा माटो र इँटाले बनेका बाक्ला घरको बाहुल्य रहेको पश्चिम अफगानिस्तानको एक घना बस्तीमा एक महिला छोरीलाई बचाउन...