Breaking News

टर्की र सिरियामा गएको शक्तिशाली भुकम्पमा परी १५ हजारभन्दा बढीले ज्यान गुमाए

टर्की र सिरियामा सोमबार बिहान गएको शक्तिशाली भुकम्पमा परी १५ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्। यो संख्या अझै बढ्नसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन्। टर्कीको विपद्सम्बन्धी...

टर्की र सिरियामा आएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ८ हजार नजिक

टर्की र सिरियामा सोमबार आएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ८ हजार नजिक पुगेको छ । टर्कीमा हालसम्म ५,८९४ जनाले आफ्नो ज्यान गुमाएका छन्...

टर्कीमा गएको ७ दशमलब ८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ठूलो संख्यामा जनधनको क्षति

टर्कीमा सोमबार बिहान गएको ७ दशमलब ८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ठूलो संख्यामा जनधनको क्षति भएको छ। भूकम्पका कारण टर्की र सिरियामा गरी मृत्यु हुनेको...

टर्कीमा शक्तिशाली भुकम्पले ठूलो धनजनको क्षति

टर्कीमा सोमबार बिहान गएको शक्तिशाली भुकम्पले ठूलो धनजनको क्षति गरेको छ। अधिकांश भवनहरू भत्कनुका साथै हालसम्म १० जनाको ज्यान गएको एपीले जनाएको छ। दक्षिणपूर्वी टर्की...

जापानका प्रधानमन्त्रीले आफ्ना वरिष्ठ सहयोगीलाई बर्खास्त गरे

एजेन्सी । जापानका प्रधानमन्त्रीले यौनिक अल्पसङ्ख्यकविरुद्ध टिप्पणी गरेका एक जना आफ्ना वरिष्ठ सहयोगीलाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री फुमियो किशिदाले शनिबार यौनिक अल्पसङ्ख्यकहरूविरुद्ध भेदभावपूर्ण टिप्पणी...

चिलीमा अत्यधिक गर्मीका कारण १३ जनाको मृत्यु

२१ माघ, काठमाडौं । चिलीमा अत्यधिक गर्मीका कारण १३ जनाको मृत्यु भएको छ । त्यहाँको मौसम विभागले आगामी दिनमा स्थिति थप बिग्रने चेतावनी दिएको छ...

भारतको झारखण्डस्थित धनबाद अपार्टमेन्टमा आगो लाग्दा १४ जनाको मृत्यु

१८ माघ, काठमाडौं । भारतको झारखण्डस्थित धनबाद भन्ने स्थानमा पर्ने एक अपार्टमेन्टमा आगो लाग्दा १४ जनाको मृत्यु भएको छ । धनवाद जिल्लाको शक्तिमन्दिर रोडस्थित आशिर्वाद...

पाकिस्ताको पेशावरमा शक्तिशाली बम विस्फोटन ५९ जनाको मृत्यु

पाकिस्ताको पेशावरमा एक शक्तिशाली बम विस्फोटन हुँदा कम्तिमा ५९ जनाको मृत्यु भएको छ। घटनामा परेर १५० जनाभन्दा बढी मानिसहरू घाइते भएका छन्। स्थानीय समय अनुसार...

अमेरिकाले लगाएको राष्ट्रिय आपतकाल आगामी मे ११ बाट अन्त्य गर्ने

कोरोना भाइरसको संक्रमण रोकथामका लागि अमेरिकाले लगाएको राष्ट्रिय आपतकाल आगामी मे ११ बाट अन्त्य गर्ने भएको छ। अमेरिकी राष्ट्रपति जो वाइडेनले सोमबार कंग्रेसलाई दिएको जानकारी...

युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रूस र बेलारूसलाई २०२४ मा ओलम्पिक खेलकुदमा सहभागी गराउन नहुने प्रतिक्रिया

युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रूस र बेलारूसलाई आगामी सन् २०२४ मा पेरिसमा हुने ओलम्पिक खेलकुदमा सहभागी गराउन नहुने प्रतिक्रिया दिएका छन्। उनले रूसलाई ओलम्पिक खेलकुदमा...