Breaking News

इरानको मध्य भागमा रहेको एउटा सैनिक इलाकामा विस्फोट

१५ माघ, काठमाडौं । इरानको मध्य भागमा रहेको एउटा सैनिक इलाकामा विस्फोट भएको छ । इरानका सरकारी सञ्चार माध्यमका अनुसार इस्फहान शहरमा रहेको सेनाको हतियार...

भारतीय वायु सेनाका दुई वटा विमान आकाशमा एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जना चालकको मृत्यु

भारतीय वायु सेनाका दुई वटा विमान आकाशमा एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जना चालकको मृत्यु भएको छ। मध्यप्रदेश राज्यको ग्वालियरमा शनिबार बिहान भएको उक्त दुर्घटनामा बाँचेका...

अफगानिस्तानका निजी विश्वविद्यालयमा छात्रालाई प्रवेश निषेध

तालिबानद्वारा सञ्चालित उच्च शिक्षा मन्त्रालयले अफगानिस्तानका निजी विश्वविद्यालयमा छात्रालाई प्रवेश निषेध गरेको छ। उच्च शिक्षा मन्त्रालयले शनिबार निजी विश्वविद्यालयहरूलाई पत्र लेख्दै महिला विद्यार्थीहरूलाई विश्वविद्यालयको प्रवेश...

भारतले आज ७४ औं गणतन्त्र दिवस मनाउँदै

भारतले आज ७४ औं गणतन्त्र दिवस मनाउँदैछ। यस अवसरमा भारतले विभिन्न कार्यक्रम गरेको छ। कर्तव्य पथमा सरकारले भव्य कार्यक्रमको आयोजना गरेको छ।  इजिप्टका राष्ट्रपति अब्देल फतह अल सीसीलाई प्रमुख...

अमेरिकी पूर्व राष्ट्रपति ड्रोनाल्ड ट्रम्पले फेसबुक र इन्ट्राग्राम फिर्ता पाउने

अमेरिकी पूर्व राष्ट्रपति ड्रोनाल्ड ट्रम्पले फेसबुक र इन्ट्राग्राम फिर्ता पाउने भएका छन्। करिब २ वर्षको प्रतिबन्धपछि मेटाले आगामी साता ट्रम्पका फेसबुक र इन्ट्राग्राम फिर्ता दिन...

सन् २००२ को गुजरात दंगामा दोषी ठहर भएका २२ जनाले सफाई

सन् २००२ को गुजरात दंगामा दोषी ठहर भएका २२ जनाले सफाई पाएका छन्। गुजरातको पञ्चमहल जिल्लाको एक अदालतले मंगलबार प्रमाणको अभावमा उनीहरूलाई सफाइ दिएको बिबिसीले...

अमेरिकाको उत्तरी क्यालिफोर्नियामा दुई ठाउँमा भएको गोलीकाण्डमा सात जनाको मृत्यु

अमेरिकाको उत्तरी क्यालिफोर्नियामा दुई ठाउँमा भएको गोलीकाण्डमा अहिलेसम्म सात जनाको मृत्यु भएको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार हाफ मुन बे सहरमा दुईवटा फार्ममा गोलीबारीको घटना...

क्यालिफोर्नियाको एक एसियाली सहरमा गोली चल्दा कम्तिमा पनि १० जनाको मृत्यु

अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक एसियाली सहरमा गोली चल्दा कम्तिमा पनि १० जनाको मृत्यु भएको छ। यस्तै १० जना घाइते समेत भएको बिबिसीले जनाएको छ। स्थानीय...

अमेरिकाका राष्ट्रपति जो बाइडनको निवासमा एफबीआईले छापा मारेर गोप्य सरकारी दस्ताबेजहरू जफत

अमेरिकाका राष्ट्रपति जो बाइडनको निवासमा एफबीआईले छापा मारेर गोप्य सरकारी दस्ताबेजहरू जफत गरेको छ। अमेरिकी न्याय विभाग (डीओजे) अन्वेषकहरूले डेलावेयरस्थित राष्ट्रपति वाइडेनको घरमा १३ घन्टासम्म...

अर्जेन्टिनामा ६ दशमलब ५ म्याग्निच्युडको भूकम्प

व्युनर्स आयर्स । अर्जेन्टिनामा ६ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको छ ।  अर्जेन्टिनाको कार्डोबाबाट ५१७ किलोमिटर उत्तरमा ६.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले...