Breaking News

अमेरिकाको १६ औं ठूलो बैंक सिलिकन भ्याली बैंक (एसभीबी) बन्द

अमेरिकाको १६ औं ठूलो बैंक सिलिकन भ्याली बैंक (एसभीबी) बन्द भएको छ। यो सँगै बैंकको ४० वर्षको दौड समाप्त भएको छ। नियामकहरूले शुक्रबार यो बैंक...

सी जिनपिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपतिमा

२६ फागुन, काठमाडौं । सी जिनपिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति बनेका छन् । उनी १४औं राष्ट्रिय जनकंग्रेसको जारी अधिवेशनबाट शुक्रबार सर्वसम्मतिले राष्ट्रपतिमा निर्वाचित भएका...

चीनले आफ्ना सेनालाई थप शक्तिशाली बनाउने

२२ फागुन, काठमाडौं । आफ्ना सेनालाई थप शक्तिशाली बनाउने उद्देश्यले चीनले रक्षा बजेट बढाएको छ । चीनले सात प्रतिशतले रक्षा बजेट बढाउने निर्णय गरेको बीबीसीले...

मेसीको ससुरालीले सञ्चालन गरेको सुपरमार्केटमा दुई व्यक्तिले जथाभावी गोली प्रहार मेसीलाई धम्कीपूर्ण पत्र

अर्जेन्टिनाको सान्ता फे प्रान्तस्थित रोजारियोमा लियोनेल मेसीको ससुरालीले सञ्चालन गरेबमे सुपरमार्केटमा दुई व्यक्तिले जथाभावी गोली प्रहार मेसीलाई धम्कीपूर्ण पत्र आक्रमणकारीले अर्जेन्टिनी कप्तान एवं सात पटक...

युक्रेनले रुसको राजधानी मस्को नजिक ड्रोनमार्फत् आक्रमणको प्रयास गरेको रुसी अधिकारीहरुले दाबी

१७ फागुन, काठमाडौं । युक्रेनले रुसको राजधानी मस्को नजिक ड्रोनमार्फत् आक्रमणको प्रयास गरेको रुसी अधिकारीहरुले दाबी गरेका छन् । राजधानी मस्को नजिकको एक गाउँमा एउटा...

ग्रिसको उत्तर क्षेत्रमा दुईवटा रेल आपसमा ठोक्किंदा १६ जनाको मृत्यु

१७ फागुन, काठमाडौं । ग्रिसको उत्तर क्षेत्रमा दुईवटा रेल आपसमा ठोक्किंदा कम्तिमा १६ जनाको मृत्यु भएको छ । दर्जनौं यात्रु घाइते भएका छन् । समाचार...

नेपालसहित संयुक्त राष्ट्रसंघका १४१ राष्ट्रहरूले रूसले तत्काल युक्रेनी भूमि छोड्नु पर्ने पक्षमा मतदान

नेपालसहित संयुक्त राष्ट्रसंघका १४१ राष्ट्रहरूले युद्ध अन्त्य गरेर रूसले तत्काल युक्रेनी भूमि छोड्नु पर्ने पक्षमा मतदान गरेका छन्। बिहीबार भएको संयुक्त राष्ट्रसंघको ११ औं आपतकालीन...

शाहरुख खानको शान्त विद्रोह

१४ फेब्रुअरी २०१६ को बिहान अहमदावादस्थित हायात रिजेन्सी बाहिर दश जनाको समूह भेला भएको थियो। जय श्रीराम र शाहरूख खान हाय हायको नारा लगाएको त्यस...

भूकम्प गएको करिब १९८ घण्टापछि दक्षिणी टर्कीमा ७ जनाको जिवितै उद्धार

टर्कीमा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परेको उद्धार अझै जारी छ। रोयटर्सका अनुसार शक्तिशाली भूकम्प गएको ८ दिनपछि उद्धारकर्ताहरूले मंगलबार भूकम्प प्रभावित क्षेत्रहरूको भग्नावशेषबाट कम्तिमा...

टर्की र सिरियामा भूकम्पमा परी २० हजार २९६ जनाको मृत्यु

काठमाडौं । टर्की र सिरियामा गरेको विनाशकारी भूकम्पमा परी २० हजार २९६ जनाको मृत्यु भएको छ । सोमबार बिहानै गएको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी हालसम्म...