Breaking News

बंगलादेशमा अन्तरिम सरकार आज गठन हुँदै

काठमाडौं । बंगलादेशमा गठन हुने अन्तरिम सरकारका सदस्यहरुले  शपथ ग्रहण गर्ने भएका छन् । बंगलादेशका सेना प्रमुख जनरल वाकर जमानले नोबेल पुरस्कार विजेता मुहम्मद युनुस...

बंगलादेशमा जनताको बिद्रोहलाई छेक्न नसकी प्रधानमन्त्री हसिनाले राजीनामा दिएर देश छोडेसँगै सेनाले अन्तरिम सरकार बनाउने तयारी

ढाका । बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । देशभरमा चर्किएको विद्यार्थी आन्दोलन र आफ्नो राजीनामाको मागबिच सोमबार प्रदर्शनकारीहरूले हसिनाको सरकारी आवासमा ढुंगामुढा गरेलगत्तै...

हिंसात्मक प्रदर्शनका कारण बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद देश छाडेर भागिन

२१ साउन, काठमाडौं । दुई महिनादेखि जारी हिंसात्मक प्रदर्शनका कारण बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदको १५ वर्षपछि सत्तासँगै मुलुकबाट समेत बर्हिगमन हुन पुगेको छ ।...

इरानबाट इजरायलमाथि हुनसक्ने सम्भावित आक्रमणबाट बचाउन अमेरिकाले युद्धपोत र लडाकु विमानहरू तैनाथ

पेन्टागन । संयुक्त राज्य अमेरिकाले इरानबाट इजरायलमाथि हुनसक्ने सम्भावित आक्रमणबाट बचाउन तथा मद्दत गर्न मध्यपूर्वमा थप युद्धपोत र लडाकु विमानहरू तैनाथ गर्ने भएको छ ।...

हमासले आफ्ना मारिएका नेता इस्माइल हानियाको अन्त्येष्टिमा आज कतारमा ‘उग्र क्रोध दिवसको’ आह्वान

दोहा । प्यालेस्टिनी लडाकू समूह हमासले आफ्ना मारिएका नेता इस्माइल हानियाको अन्त्येष्टिमा शुक्रबार आज कतारमा ‘उग्र क्रोध दिवसको’ आह्वान गरेको छ । हमासले बिहीबार विज्ञप्तिमा...

इजरायलले हमास र हिजबुल्लाहका शीर्ष कमाण्डर माथि आक्रमण गरेपछि मध्यपूर्वमा तनाव

१७ साउन, काठमाडौं । इजरायलले हमास र हिजबुल्लाहका शीर्ष कमाण्डर माथि आक्रमण गरेपछि मध्यपूर्वमा तनाव झन् बढ्न सक्ने भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ...

भारतको केरला प्रदेशस्थित वायनाड जिल्लामा भारी वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुग्यो

भारतको केरला प्रदेशस्थित वायनाड जिल्लामा भारी वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुगेको छ । ९० जना हराइरहेका छन् । १३१ जना घाइतेको...

अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी नदिने घोषणा : उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको निर्वाचनमा फेरि उम्मेदवारी नदिने निर्णय गरेका छन् । उनले आफ्ना सहकर्मी र उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेका छन्।...

सुलेमानीको हत्याको बदला लिन ट्रम्पमाथि गोली प्रहार

वासिङ्टन डीसी । अमेरिकामा नोभेम्बरमा हुन लागेको राष्ट्रपति निर्वाचनका रिपब्लिकन दलको उम्मेदवार डोनाल्ड ट्रम्पमाथि पेन्सिल्भेनियाको बटलरमा एक चुनावी  र्‍यालीमा ज्यान मार्ने हमला भयो । सो...

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । ह्वाइट हाउसले राष्ट्रपतिलाई खोप लगाइएको र अहिले आराम गरिरहेको बताएको छ...