Breaking News

तालिबानले अफगानिस्तानको काबुलका नागरिकलाई आफूसँग भएको सबै सरकारी सम्पत्ति एक साताभित्र तालिबानलाई हस्तान्तरण गर्न निर्देशन

१३ भदौ, काठमाडौं । तालिबानले अफगानिस्तानको काबुलका नागरिकलाई आफूसँग भएको सबै सरकारी सम्पत्ति एक साताभित्र तालिबानलाई हस्तान्तरण गर्न निर्देशन दिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख...

अफगानिस्तानको काबुलमा अर्को आतंककारी हमला हुनसक्ने

१३ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानको काबुलमा अर्को आतंककारी हमला हुनसक्ने सूचना रहेको बताएका छन् । उनले आफूलाई सो जानकारी सैन्य कमाण्डर...

अमेरिकी सेनाले अफगानिस्तानमा रहेको इस्लामिक स्टेट समूहविरुद्ध हवाई आक्रमण

अमेरिकी सेनाले अफगानिस्तानमा रहेको इस्लामिक स्टेट समूहविरुद्ध हवाई आक्रमण गरेको जनाएको छ। अमेरिकाले नाङ्घहार प्रान्तमा गरिएको सो हमलामा एउटा ड्रोनको प्रयोग गरिएको र त्यसले इस्लामिक...

अफगानिस्तानको काबुल एयरपोर्ट बाहिर भएको बम आक्रमणको चिनद्धारा निन्दा

चीनले अफगानिस्तानको काबुल एयरपोर्ट बाहिर भएको बम आक्रमणको निन्दा गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियनले नियमति पत्रकार सम्मेलनका क्रममा सम्बोधन गर्दै सो...

काबुलस्थित हमिद कारजाई विमानस्थलको गेटमा भएका बिस्फोटमा तालीवानी २८ लडाकु मारिए

अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानले बिहीबार साँझ काबुलस्थित हमिद कारजाई विमानस्थलको गेटमा भएका बिस्फोटमा आफ्ना २८ लडाकु मारिएको बताएको छ। समाचार संस्था रोयटर्सका अनुसार एक...

अमेरिका र बेलायतले अफगानिस्तानको काबुल विमानस्थलमा आक्रमण हुनसक्ने चेतावनी

१० भदौ, काठमाडौं । अमेरिका र बेलायतले अफगानिस्तानको काबुल विमानस्थलमा आक्रमण हुनसक्ने चेतावनी जारी गरेका छन् । काबुल विमानस्थल हुँदै बाहिरिनका लागि विमानस्थल बाहिर र...

तालिवानले सरकार गठनको प्रक्रिया अघि बढाएको र्थमन्त्री र कार्यवाहक गृहमन्त्री नियुक्त

९ भदौ, काठमाडौं । २० वर्षपछि पुनः अफगानिस्तानको सत्ता सम्हान्न आईपुगेको तालिवानले सरकार गठनको प्रक्रिया अघि बढाएको र्थमन्त्री र कार्यवाहक गृहमन्त्री नियुक्त गरेको छ ।...

तालिबानका नेताहरूलाई भेट्न अमेरिकाले गुप्तचर निकाय सिआइएका प्रमुखलाई काबुल पुगे

अफगानिस्तान कब्जा गरेका विद्रोही समूह तालिबानका नेताहरूलाई भेट्न अमेरिकाले गुप्तचर निकाय सिआइएका प्रमुखलाई काबुल पठाएको छ। द वासिङ्टन पोष्टका अनुसार सिआइएका निर्देशक विलियम जे बर्न्सले...

कोरोनाभाइरसको तेस्रो लहर उत्कर्षमा बालबालिका बढी प्रभावित हुने निष्कर्ष

भारतमा सरकार बनाएको विज्ञहरूको एउटा टोलीले आगामी अक्टुबरमा कोरोनाभाइरसको तेस्रो लहर उत्कर्षमा पुग्ने र तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने निष्कर्ष निकालेको छ। टाइम्स अफ...

तालिबानहरू काबुलमा आएपछि रक्तपात नहोस् भनेर आफू निस्किएको हुँ

एजेन्सी देश छोडेर हिँडेका अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ घानीलाई युनाइटेड अरब इमिरेट्सले शरण दिएको छ। बिबिसीका अनुसार युएईको विदेश मन्त्रालयले मानवियताका आधार घानी, उनको परिवारका सदस्य...