Breaking News

म अरु क्षेत्रको नेता भएपनि यो क्षेत्रको सेवक हुँ – सभापति गगनकुमार थापा

सर्लाही । नेपाली कांग्रेसका नवनियुक्त सभापति गगनकुमार थापा हिजो आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा पुगेका छन्। सभापति थापाले धनकौल बजारस्थित पार्टी कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै...

संघीय संसद अन्तर्गतको राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं । आज संघीय संसद अन्तर्गतको राष्ट्रियसभा बैठक बस्दैछ । बैठक दिउँसो १ः१५ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बस्नेछ । नयाँ बानेश्वरस्थित संसद भवन जेनजी...

प्रतिनिधिसभामा प्रत्यक्ष उम्मेदवार तथा (समानुपातिक उम्मेदवार) एवं स्वतन्त्र उम्मेदवारले निर्वाचन अवधिसम्म खाता खोल्नुपर्ने

आसन्न फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार भएका उम्मेदवारले चुनावी खर्च व्यवस्थापन गर्न छुट्टै बैंक खाता खोल्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ। निर्वाचन आयोगको...

काठमाडौं उपत्यकामा तीव्र सहरीकरणसँगै मनोहरा खोला प्रायः प्रदूषण, अतिक्रमण र अव्यवस्थित विकास

काठमाडौं उपत्यकामा तीव्र सहरीकरणसँगै मनोहरा खोला प्रायः प्रदूषण, अतिक्रमण र अव्यवस्थित विकासका कारण मात्र चर्चामा आउने गरेको छ। तर यही नदी प्रणालीले उपत्यकाको जैविक विविधता संरक्षणमा...

नेतालाई भगवान मान्ने प्रवृत्तिले लोकतान्त्रिक चेतना कमजोर

काठमाडौँ – नयाँ र पुराना राजनीतिक शक्तिहरूमा देखिएको हिरोइजमप्रति लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले गम्भीर चिन्ता व्यक्त गरेका छन्। कुनै एउटा राजनीतिक दलका नेतालाई भगवानझैँ...

विपन्न समुदायमाथि वित्तीय घात, उनीहरुको नामको कर्जा दुरुपयोग !

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य निक्षेप ७४ खर्ब रुपैयाँको हाराहारीमा छ । यो रकम मुलुकको कुल गार्हस्थ उत्पादनभन्दा धरै बढी हो ।...

‘अग्निचक्षु’ मार्फत नेपाली रंगमञ्चमा सांस्कृतिक अभियान

काठमाडौं । विश्वकै एक मात्र जीवित देवी कुमारीको सांस्कृतिक परम्परामाथि आधारित नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि २५ गतेसम्म काठमाडौंको कालिकास्थित सर्वनाम थिएटरमा नियमित रूपमा मञ्चन हुने भएको...

देश र जनताको भलो नै मेरो मूल मार्गदर्शन – कास्की क्षेत्र न २ का  उम्मेदवार आचार्य

आशन्न मंसिर एक्काईस गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्बाचनमा ने क पा ( एमाले ) का युबा उम्मेदवार रश्मि आचार्यले देश र जनताको...

गायिका तारा देवीको स्मृतिमा श्रद्धा, सम्मान र सांगीतिक प्रस्तुतिसहित विशेष कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाली संगीत क्षेत्रकी अमर गायिका तारा देवीको स्मृतिमा श्रद्धा, सम्मान र सांगीतिक प्रस्तुतिसहित विशेष कार्यक्रम सम्पन्न भएको छ । तारा देवी स्मृति फाउन्डेसनको आयोजनामा...