Breaking News

एन्फालाई तीन महिनाका लागि निलम्बन

शुक्रबार झापामा साधारण सभामार्फत् केन्द्रीय कार्यसमितिको निर्वाचन गर्न लागेको अखिल नेपाल फुटबल संघ (एन्फा) निलम्बनमा परेको छ। नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदले अवैधानिक...

जाँचबुझ आयोगको प्रतिवेदनले केपी शर्मा ओली, रमेश लेखकदेखि उच्च पदस्थ अधिकारीलाई कारवाहीको सिफारिस

काठमाडौं । भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएसँगै अनलाइन मिडिया देखि सोसल मिडियामा सर्वत्र छाएको छ । प्रतिवेदनले त्यस...

नयाँ प्रधानमन्त्री नियुक्त नहुँदै प्रधानमन्त्री सुशीला कार्की सिंहदरबाट बिदा भईन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजकीय जिम्मेवारीबाट अलग हुने तयारी गरेकी छिन् । शुक्रवार प्रस्तावित प्रधानमन्त्री बालेन शाहले प्रधानमन्त्रीको नियुक्तिपत्र लिने र सोही दिन शपथग्रहण...

अदालतमा विचाराधीन पार्टीको आधिकारिता सम्बन्धि मुद्दाको फैसला नभई काँग्रेसको नियमित महाधिवेशन हुन नसक्ने

काठमाडौं । नेपाली काँग्रेसको आजको केन्द्रीय कमिटी बैठकमा सभापति गगन थापाले पार्टीको १५औं महाधिवेशनको तालिका सार्वजनिक गरेका छन् । सभापति थापाले फागुन २१ गते सम्पन्न...

अबको दिनमा नेपाली काँग्रेसले जिम्मेवार प्रतिपक्ष भएर अगाडी बढ्छ – सभापति गगनकुमार थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजीनामा दिएपछि पार्टी उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको केन्द्रीय कमिटी बैठकले सभापति थापाको राजीनामा अस्वीकृत गर्दै गगनलाई पुनः...

बालेनले प्रधानमन्त्री बनेपछि छिमेकले कब्जा गरेका भूभाग र सार्वजनिक सम्पत्ति फिर्ता ल्याउँलान् त ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका रुपमा प्रस्तावित बालेन्द्र साह (बालेन) ले यही चैत १३ गते शपथ खाँदैछन् । प्रधानमन्त्रीको शपथ...

गीतकार रिमा श्रेष्ठ र चर्चित गायक प्रमोद खरेलको सहकार्यमा सांगीतिक कोसेली

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर भए पनि उनलाई लेखन र...

नेपाल मेडिकल कलेजमा विश्व मुख स्वास्थ्य दिवस भब्यताका साथ सम्पन्न

काठमाडौं । नेपाल मेडिकल कलेजले विश्व मुख स्वास्थ्य दिवसकाे अवसरमा विविध सचेतनामूलक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । कलेजका बीडीएस १२औँ ब्याचका विद्यार्थीहरूको आयोजनामा...

भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्टस्

भाटभटेनी सुपरमार्केट तथा होमा विच जापानी कस्मेटीक, स्किन केयर तथा हेल्थ केयर प्रोडक्टस्को विक्री वितरणका लागि सहकार्यको थालनी भएको छ । अबदेखी जापानी स्किन केयर...

इरानले अमेरिका र इजरायलसँगको लडाइँबाट पछि नहट्ने अडान

१० चैत, काठमाडौं । इरानले अमेरिका र इजरायलसँगको लडाइँबाट पछि नहट्ने अडान कायम राखेको छ । अमेरिका–इजरायलको संयुक्त आक्रमणको क्षतिपूर्ति नगरेसम्म युद्ध जारी रहने इरानको...