सय दिनभित्र पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरै पुर्याउने व्यवस्था
सरकारले सय दिनभित्र पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरै पुर्याउने व्यवस्था गर्ने भएको छ। मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको २७ नम्बर बुँदामा...

