Breaking News

सिन्धुपाल्चोक बाह्रबिसेमा भीषण बाढीबाट १४ जना वेपत्ता २ को शव फेला

२४ असार, काठमाण्डौं । गत राति ११ बजेबाट भोटेकोशी र ठाडोखोलामा आएको बाढीले आएको भीषण बाढीले सिन्धुपाल्चोकको बाह्रबिसेमा कम्तिमा १४ जना बेपत्ता भएका छन् भने...

मुख्य सञ्चार गृहबाटै पत्रकारको जागिर चट्

२४ असार, काठमाण्डौं । नेपाल’ का संवाददाता रविराज बराल असार ११ गते साँझ पत्रिकाको वेबसाइटमा समाचार राख्न ठिक्क परेका थिए । त्यही बेला सम्पादक बसन्त...

आज देशभर २५५ जनामा कोरोना भाइरस संक्रमण भएको छ

२४ असार, काठमाण्डौं । आज बुधबार कोरोना भाइरसका संक्रमित २५५ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आज मन्त्रालयमा गरिएको...

शुल्क लिएर पिसिआर परीक्षण गर्नेलाई कारवाही गर्ने 

२४ असार, काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुल्क लिएर पिसिआर परीक्षण गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले...

नेकपा स्थायी कमिटी बैठक २६ गतेसम्म स्थगित

२४ असार, काठमाण्डौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक आज बस्ने भनिएको भए पनि बैठक असार २६ गते ११ बजे बस्ने गरी स्थगित...

काठमाडौं कोरोनाको हटस्पट बन्ने खतरा

२४ असार, काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि आधिकारिक मानिएको आरटी–पिसिआर परीक्षणको दायरा घटाएसँगै संक्रमितको संख्या पनि कम देखिएको छ । पछिल्लो...

नेकपा संकटमा ‘आइसब्रेक’

२४ असार, काठमाण्डौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको संकट समाधान उन्मुख देखिएको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र...

पहिरो पूर्वसूचना प्रणाली विकासका लागि काम शुरु

२४ असार, काठमाण्डौं । सरकारले जोखिममा आधारित पहिरो पूर्वसूचना प्रणाली विकासका लागि काम थालेको छ । यो जटिल भए पनि असम्भव भने नभएको जानकारहरूको भनाइ...

कोरोना भाइरस काठमाण्डौ उपत्यकाको समुदायमा नफैलिएको सरकारी अधिकारीको दाबी

२४ असार, काठमाण्डौं । राजधानी उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि समुदायमा भने नफैलिएको अधिकारीहरूले दाबी गरेका छन् । उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा...

सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा १०८ जना कोरोना भाइरसका संक्रमित थपिए

२४ असार, कैलाली । हिजो मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट आज बुधबार सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् ।...