Breaking News

कौरव VS कमरेड

भगवान श्रीकृष्णको छोरा साम्बप्रति युवतीहरु भुतूक्कै हुन्थे । तर उनको प्रेम भने परमशत्रु दुर्योधनकी छोरी लक्ष्मणासंग बस्यो । उनीहरु एक अर्काप्रति यति आशक्त कि संगै...

पुलिसले न्याय दिने की ? लाठी र बुट ?

नेपालमा पुलिसको अनुशासन भएन, राम्रो कामलाई हामीले पनि प्रोत्साहन गर्छौं । जहाँ दलालीकरण हुन्छ, जिस्किन्छन्, चेली वेटीका मजाक गर्छन इज्यतमाथि खेल्छन्, बलात्कारका सिकार बनाइन्छ त्यहाँ...

सुदूरपश्चिममा हाईअलट सर्तकता

कदर समाचार चैत्र १७, कैलाली । विश्वभरी फैलिएको महामारी रोग कोरोना भाइरस ले नेपाल पनि त्यसको प्रभाव पारेको छ । लगडाउनकै क्रममा सुदुरपश्चिमको कैलालीमा एकजना...

म यस्तो गीत गाउँछु २ को व्यापार कोरोनाले चौपट

कदर समाचार चैत्र १७,काठमाडौं । फिल्मी बजारमा दुई फिल्म ‘सेन्टी भाइरस’ र ’आमा’ ले केही चहलपल गराइरहेको बेला त्यसमा फाइदा लिदै हिजो फागुन ३० गतेबाट...

आँचल शर्मा बिवाह बन्धनमा

कदर समाचार चैत्र १७, काठमाण्डौं । नेपाली सेनामा बजारमा ज्यादै चर्चाको शिखरमा आँप जोडीको रुपमा चिनिएका आँचल शर्मा र पल शाहको निकै गतिलो र भोलिका...

१०३ वर्षे बृद्धाले २७ वर्षे युवती विवाह गर्दा

कदर समाचार चैत्र १७, एजेन्सी । इन्डोनेशियामा १०३ वर्षका वृद्धाले आफुभन्दा करिब ७६ वर्ष कान्छी महिलास“ग विवाह गरेर चर्चामा छाएका छन् । १०३ वर्षका पुआंग...

प्रेमीकाका लागि मोटरसाईकल चोर्दा

कदर समाचार चैत्र १७, एजेन्सी । आठ वटा मोटरसाइलक चोरेर प्रेमिकालाई प्रभावित पार्न खोज्ने नया“ दिल्लीका एक युवकलाई प्रहीले पक्राउ गरेको छ । उनकी प्रेमिकाले...

पचालझरना गाउँपालिकाद्धारा कृषकलाई गोठालो भत्ता

कदर समाचार चैत्र १७, कालिकोट । कोलकोटको पचालझरना गाउपालिकाले किसानलाई प्रोत्साहन दिने हेतुले त्यहास्थित भेडा–बाख्रा पाल्ने किसानलाई गोठालो भत्ता दिन थालेको छ । किसानको आयस्तर...

महामुर्खको उपाधि लालबाबु राउतलाई

कदर समाचार चैत्र १७, जनकपुर । सधै जै दिइने पदकी यस वर्ष पनि एक कार्यक्रम गरी दिइएको छ । होली पर्वको पूर्व सन्ध्यामा आयोजित महामूर्ख...

पर्यटकीय गन्तव्यको रुपमा रसुवाको फिकुरी डाँडा

कदर समाचार चैत्र १७, काठमाण्डौ । पर्यटकलाई घुम्न र मनमोहन दृश्य अवलोकनका लागि रसुवा नुवाकोट पर्यटन समाजले फागुनको दोस्रो साता देखि फिकुरी ट्रेकिङ ट्रेलको अध्ययन...