Breaking News

बाँकेको नरैनापुर क्वारेन्टाइनमा बसेका एकजना युवकको मृत्यु

४ जेठ, काठमाडौं । बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा बसेका एक युवकको आज मृत्यु भएको छ । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा रहेका...

भारतमा लकडाउनलाई दुई हप्ता बढाउने तयारी

४ जेठ, काठमाडौं । एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको सङ्ख्या बढने क्रम भारतमा नरोकिएपछि भारतीय सरकारले बन्दाबन्दीको अवधिलाई थप दुई हप्ता थप्ने...

बजेटमा कालिकोटलाई पहिलो पटक सम्बोधन

४ जेठ, काठमाडौं ।  सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७ ÷०७८ को नीति तथा कार्यक्रममा कालीकोट जिल्ला पनि समावेस भएको पाईएको छ । प्रजातन्त्रको स्थापना...

कोरोना संक्रमित भेटिएपछि सिरहाको सुखवानान्कारकट्टी सिल

४ जेठ, काठमाडौं । कोरोना सङ्क्रमित भेटिएपछि सिरहाको सुखवानान्कारकट्टी गाउँपालिका–१ स्थित मौवाही र त्यस आसपासको क्षेत्रलाई शनिबार साँझबाट सिल गरिएको छ । सुखवानान्कारकट्टी गाउँपालिका–१ निवासी...

अमेरिकामा कोरोनाबाट ८९ हजार ६ सय २५ को मृत्यु हुँदा १५ लाख ७ हजार ९ सय संक्रमित रहेका छन्

४ जेठ, काठमाडौं । कोरोना भाइरसबाट अमेरिकामा एकैदिन २३ हजार बढी संक्रमित भेटिएसँगै संक्रमितको संख्या १५ लाख नाघेको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ...

रौतहटमा १० जना कोरोना संक्रमित भेटिए यो संगै संक्रमितको संख्या २९१ पुगेको छ

४ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमित व्यक्तिहरुको संख्या दिनप्रतिदिन बढ्ने क्रमसँगै आज बिहानै आइतबार रौतहटमा थप १० जनामा कोरोना संक्रमण पुष्टि...

भारतीयलाई रोक्न झापामा हवाई फायर

३ जेठ, काठमाण्डौ । झापाको कचनकवल गाउँपालिका–१ घेराबारीमा नेपाल प्रवेश गर्न खोज्ने भारतीयलाई रोक्न सशस्त्र प्रहरीले हवाई फायर गरेको छ । नेपाल–भारत सीमानाको पिल्लर नम्बर...