जन्म दिनको शुभकामना आमा हजुर लाई

कविता

शुभकामना आमा हजुर लाई ।
लामो आयु र राम्रो स्वास्थ को कामना हजुर लाई ।

धेरै बाच्नु अमर हुनु, सधै भरी बाँचिरहनु ।
खुसी बनि यताउता सधैं भरी नाचिरहनु ।

जन्म दिन आउँदा खुसी लाग्छ आमाको ।
लामो आयु माग्छौ हाम्रो आमाको ।

सधै भरी खुसी बनाउने हाम्रो रहर।
मन लागेको कुरा पुर्याउने गर्छु प्रहर।

शुभकामना आमा हजुर लाई ।
जन्म दिनको बत्ति बलिरहोस लामो र स्वास्थ्य आयु लाई ।

 

हाल : पर्वत, हिले