क्षितिज मा चम्किरहेको मेरो देश

कविता

क्षितिज पारी चम्किरहेको मेरो देश हराभरा छ ।
हरीयाली संग रमेको मेरो देश फरफराई रहेको छ ।

रात मा चाँद झै चम्की रहने मेरो देश क्षितिज मा रमाइरहेछ ।
पानीका फोहोरा र हिउँका हिमाल संग झुलिरहेको छ ।

धेरै जाति, धर्म मा अडिग मेरो देश
बहुमुल्य संघार मा नाचिरहेछ ।

मित्रता मा बचेको मेरो देश
जहातही हरियाली बहिरहेछ ।

स्वर्ग सरि मेरो देश क्षितिज मा फरफराई रहेछ ।
संसार को अग्लो हिउँ को चुनौती ले क्षितिज मै मौलाइरहेछ ।