कविता
क्षितिज पारी चम्किरहेको मेरो देश हराभरा छ ।
हरीयाली संग रमेको मेरो देश फरफराई रहेको छ ।
रात मा चाँद झै चम्की रहने मेरो देश क्षितिज मा रमाइरहेछ ।
पानीका फोहोरा र हिउँका हिमाल संग झुलिरहेको छ ।
धेरै जाति, धर्म मा अडिग मेरो देश
बहुमुल्य संघार मा नाचिरहेछ ।
मित्रता मा बचेको मेरो देश
जहातही हरियाली बहिरहेछ ।
स्वर्ग सरि मेरो देश क्षितिज मा फरफराई रहेछ ।
संसार को अग्लो हिउँ को चुनौती ले क्षितिज मै मौलाइरहेछ ।