Month: १८ मंसिर २०७७, बिहीबार १८:२०

कोरोना बिमा रकम ७ दिनभित्रै भुक्तानी दिन अर्थमन्त्रालयको निर्देशन

१८ मंसिर, काठमाण्डौ । कोरोना बिमा रकम ७ दिनभित्रै भुक्तानी दिनू भन्ने आफ्नो निर्देशन कार्यान्वयन

माछापुच्छ्रे बैंक र एसोसिएशन अफ प्रि–स्कुल एजुकेटर्स उद्यमीहरुलाई सहुलियत कर्जा सम्झौता

१८ मंसिर, पोखरा । माछापुच्छ्रे बैंक र एसोसिएशन अफ प्रि–स्कुल एजुकेटर्स नेपालसँग आवद्ध सदस्य वा

पुष्टिकम्युनिष्ट सरकारका नाममा भएको हिजोको घटनाले लोकतन्त्र र गणतन्त्र नै लज्जित

१८ मंसिर, पोखरा । हिजो तनहुँमा पुल उद्घाटन गर्न गएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र

कता हुनुहुन्छ र अआज मुलुकभरमा १३४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

१८ मंसिर, काठमाडौं । आज मुलुकभरमा थप १३४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ

जन्ती सवार रहेको गाडी गए राति दुर्घटना हुँदा बेहुला बेहुलीसहित १३ जना घाइते

१८ मंसिर, धनगढी । धनगढी–डडेल्धुरा राजमार्गअन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिकाको गाईमारा सडकखण्डमा जन्ती सवार रहेको

कोरोना माहामारीका कारण रोकिएको कोरिया जाने काम पुनः सञ्चालनमा छिट्टै सुरू हुने

१८ मंसिर, काठमाण्डौ । कोरोना माहामारीका कारण कोरिया जानेको रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया

चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १५ वर्षीय किशोरलाई साढे १२ वर्ष जेल सजाय

१८ मंसिर, उदयपुर । जिल्ला अदालत उदयपुरले एक चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्लाको