अष्ट्रेलियाका ओपनर ब्याटर आरोन फिन्चले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा
अष्ट्रेलियाका ओपनर ब्याटर आरोन फिन्चले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । अष्ट्रेलियाको टी-ट्वान्टी टिमका पूर्वकप्तान समेत रहेका फिन्चले ३६ वर्षको उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास...

