म्यानचेष्टर सिटीलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै रियल मड्रिड सेमिफाइनलमा प्रवेश
६ वैशाख, काठमाडौं । साविक विजेता म्यानचेष्टर सिटीलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै स्पानिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ...

