Breaking News

नाइजेरियालाई हराउँदै आइभोरी कोस्टले अफ्रिका कप अफ नेसन्सको उपाधि हात

काठमाडौँ । नाइजेरियालाई हराउँदै आयोजक आइभोरी कोस्टले अफ्रिका कप अफ नेसन्सको उपाधि हात पारेको छ । आइतबार भएको खेलमा आइभोरी कोस्ट गोलले पछि परेको स्थिति...

नेपाल–क्यानडा त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम तथा तेस्रो खेल आज हुँदै

काठमाडौं । नेपाल–क्यानडा त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम तथा तेस्रो खेल आज हुँदैछ । खेल बिहान सवा ९ बजे सुरु हुनेछ । नेपाल आजको खेलमा सिरिज...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७९ को उत्कृष्ट महिला खेलाडीको अवार्ड राजपुरा पछाईलाई

काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७९ अन्तर्गत वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड एथलेटिक्सका राजपुरा पछाईले जितेका छन् । आइतबार काठमाडौंस्थित याक एन्ड यतीमा भएको अवार्ड...

पल्सर स्पोर्ट्स अवार्डमा दीपक अधिकारीले पुरुषतर्फ उत्कृष्ट वर्ष खेलाडीको अवार्ड हात पारे

२८ माघ, काठमाडौं । क्रिकेटका रोहितकुमार पौडेल र आसिफ शेखलाई पछि पार्दै एथलेटिक्सका दीपक अधिकारीले पुरुषतर्फ उत्कृष्ट वर्ष खेलाडीको अवार्ड हात पारेका छन् । २०औं...

मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल

काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले आफ्नो दोस्रो खेलमा भुटानलाई आठ विकेटले...

एएफसी एसियन कपको उपाधि कतारको पोल्टामा

काठमाडौँ । एएफसी एसियन कपको उपाधि कतारले जितेको छ। गएराति लुसेल स्टेडियममा जोर्डनलाई ३–१ गोलले पराजित गर्दै कतार च्याम्पियन बनेको हो। कतारले तीनवटै गोल पेनाल्टीमार्फत...

क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपाल विजयी

२७ माघ, काठमाडौं । क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा पनि नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल...

एसिसी वुमन्स प्रिमियर कपअन्तर्गत नेपालले पहिलो खेलमा जितका लागि ९४ रनको लक्ष्य

काठमाडौँ । एसिसी वुमन्स प्रिमियर कपअन्तर्गत नेपालले पहिलो खेलमा जितका लागि ९४ रनको लक्ष्य पाएको छ । नेपाललाई हङकङले उक्त लक्ष्य दिएको हो । मलेसियाको...

नेपालले क्यानडासँगको एक दिवसीय सिरिजमा आज दोस्रो खेल खेल्दै

२७ माघ, काठमाडौं । नेपालले क्यानडासँगको एक दिवसीय सिरिजमा आज दोस्रो खेल खेल्दैछ । खेल बिहान ९ : १५ मा त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ...

भारत र बंगलादेश साफ यू-१९ महिला च्याम्पियनको संयुक्त विजेता

२६ माघ, काठमाडौं । भारत र बंगलादेश साफ यू-१९ महिला च्याम्पियनको संयुक्त विजेता बनेका छन् । नाटकीय फाइनल खेल सडन डेथमा पुगेर पनि बराबरी भएपछि...