Breaking News

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा

१७ साउन, काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । यसरी...

पशुपतिमा बलात्कार आरोपीसामु औंठाछाप दिएर दीक्षा लिनेको लस्कर

९ साउन, काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथको मूल मन्दिरमा प्रवेश गर्ने द्वारैमा अहिले ‘अतिरुद्र महायज्ञ’ चलिरहेको छ । पशुपति क्षेत्रका ठाउँ ठाउँमा राखिएका...

कुन अवस्थामा हानिकारक हुन्छ उपवास ?

काठमाडौं । साउनलाई शिवको प्रिय महिना मानिन्छ । विशेषगरी महिलाहरुले साउने सोमबार व्रत बसी शिवको पूजाआराधना गर्छन् । साउनको सोमबार व्रत बसे आफू, श्रीमान्, सन्तान...

आज साउन १ गते साउने (कर्कट) सङ्क्रान्ति पर्व देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदै

१ साउन  काठमाडौं । सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो...

 तुलसी रोपण गर्दै ह हरिशयणी एकादशी सम्पन्न

काठमाण्डौ । असार शुक्ल एकादशीको अवसरपारी हिन्दु धर्मावलम्बीहरुले घर घरमा तुलसीको विरूवा रोपी हरिशयणी एकादशी मनाएका छन ।  विश्व हिन्दु  परिषद नेपाल र जनकल्याण प्रतिष्ठानद्वारा...

आज मुस्लिम धर्मावलम्बीको पर्व बकर इद (इदुल जोहा) देशभर सार्वजनिक बिदा

आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद ९इदुल जोहा० । देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक यो पर्व मनाइँदैछ । सरकारले बकर इदका अवसरमा आज सार्वजनिक बिदा...

आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल...

देशको साँस्कृतिक पहिचानमाथि खलल पुर्याउनेमाथि कडा कारवाही एवं अंकुश लगाउन विश्व हिन्दू परिषदको अपिल

विश्व आज एउटा समुदाय विशेषको कट्टरताले आतंकित रहेको सर्वविदितै छ । फरक विचार राख्ने समुदायलाई विभिन्न तरिकाले प्रताडित गर्ने कट्टर मानसिकता भएको समूह प्रायः सबै...

रातो मच्छिन्द्रनाथको रथजात्रा : जाउलाखेलमा भोटो देखाइयो

२१ जेठ, काठमाडौं । वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तर्गत आज शनिबार ललितपुरको जाउलाखेलमा भोटो जात्रा मनाइएको छ । मच्छिन्द्रनाथको रथ...

मच्छिन्द्रनाथको रथलाई तानेर जावलाखेल पुर्‍याइएको चौथो दिन आज भोटो देखाउँदै

आज वर्ष र सहकालको देवता रातो मच्छिन्द्रनाथको भोटो देखाइँदैछ। मच्छिन्द्रनाथको रथलाई तानेर जावलाखेल पुर्‍याइएको चौथो दिनमा भोटो देखाउने चलन छ। शनिबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीको...