Breaking News

अल्पमतमा रहेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तार गर्दै

३० भदौ, विराटनगर । अल्पमतमा रहेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार आज बेलुका दुई...

सभामुख अग्नि प्रसाद सापकोटाले एमाले फुटाएकाले संसद बैठक निरन्तर अवरुद्ध हुन्छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटा एमाले फुटाउन सामेल र षड्यन्त्र गरेकाले आफूहरुले संसद बैठक अवरुद्ध पारेको स्पष्टीकरण दिएका छन् । आज...

नेकपा (एकीकृत समाजवादी) प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन

नेकपा (एकीकृत समाजवादी) प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् । आज बसेको संसदीय दलको बैठकले राईलाई दलको नेता चयन गरेको हो...

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को भक्तपुर, हुम्ला र ताप्लेजुङमा जिल्ला समिति गठन

२७ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को भक्तपुर, हुम्ला र ताप्लेजुङमा जिल्ला समिति गठन गरिएको छ । भत्तपुरमा नेकपा (एमाले) का तत्कालीन...

संखुवासभा घटना : एकै चिर्पटले ६ जनाको हत्या गर्ने भतिज सार्वजनिक

२७ भदौ, काठमाडौं । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या गरेको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । हत्या गर्ने मृतक तेजबहादुर...

संखुवासभा सामूहिक ६ जनाको हत्याकाण्डका आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक

२७ भदौ, विराटनगर । संखुवासभा सामूहिक ६ जनाको हत्याकाण्डका आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । २६ वर्षीय कार्कीलाई प्रहरीले हिजो शनिबार नियन्त्रणमा लिएको...

संखुवासभा सामूहिक हत्या : छिमेकी २६ वर्षीय लोकबहादुर कार्कीले एक जनाको बाटोमै र अरुलाई लखेटी हत्या गरेको अनुसन्धान

संखुवासभा सामूहिक हत्या काण्डमा ज्यान गुमाएका ५२ वर्षीय तेजबहादुर कार्की गत सोमबार धान गोड्ने तयारीमा थिए । त्यसका लागि खेताला लिन उनी बिहान पाँच बजेतिर...

हिजो राती संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

२१ भदौ, काठमाडौं । हिजो राती संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । मादी नगरपालिका(१ का तेजबहादुर कार्कीको परिवारका सदस्यको हत्या भएको हो...

पार्टी एकताका लागि भएको १० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वयन हुन नसक्ने

२० भदौ, विराटनगर । नेकपा एमाले मोरङले विराटचोकमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकताका लागि भएको १०...

ओली नेतृत्वमा रहेको एमालेको हालत सद्भावना पार्टीको जस्तै हुन्छ

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) की नेत्री रामकुमारी झाँक्रीले एमसीसीको विरोधमा उत्रिएको भन्दै एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष भीम रावलको चर्को आलोचना गरेकी...