Breaking News

संखुवासभाको बस दुर्घटनाका मृतक सबै १४ जनाको सनाखत

संखुवासभाको मादी नगरपालिका– ६ मा बस दुर्घटनाका मृतक सबै १४ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको फाक्चामाराका ३० वर्षीय विपीन निरौला,...

संखुवासभाबाट झापाको दमकतर्फ जाँदै गरेको यात्रुबहाक बस दुर्घटनामा

संखुवासभाबाट झापाको दमकतर्फ जाँदै गरेको यात्रुबहाक बस दुर्घटनामा परेको छ। आज बिहान करिब ८ बजेतिर मादी नगरपालिका वडा नम्बर ६ स्थित सातघुम्ती भन्ने स्थानमा बस...

व्याख्यात्मक टिप्पणी न्यानो थाङ्नोबाहेक केही होइन

१८ फागुन, विराटनगर । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्ने क्रममा अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्दा गरिएको व्याख्यात्मक...

बालिकाको बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्तिको घरमा आगजनी

१६ फागुन, विराटनगर । मोरङको लेटाङ नगरपालिका–८ की १२ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्तिको घरमा आगजनी भएको छ । लेटाङ...

झापाको दोमुखामा गएराति आगलागी हुँदा दुई जना जलेर गम्भीर घाइते

झापाको दोमुखामा गएराति आगलागी हुँदा दुई जना जलेर गम्भीर घाइते भएका छन्। शिवसताक्षी नगरपालिका वडा नम्बर १० की ४३ वर्षीय बालिका भण्डारी र उनकी १४...

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

सुनसरीको कोसी–८ भण्टाबारीमा गए राति ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय भरत सहनी रहेका छन् । प्रहरी नायब उपरीक्षक...

उदयपुरमा तीन बालिका आफ्नै आफन्तबाट बलात्कृत

उदयपुरमा तीन बालिका बलात्कृत भएका घटना सार्वजनिक भएका छन् । बलात्कारमा परेका तीन बालिकामध्ये दुई जना गर्भवती भइसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...

जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला

५ फागुन, विराटनगर । धरान-भेडेटार सडक खण्डमा पर्ने जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको छ । आपगाछी क्षेत्रको जंगलमा दाउरा खोज्न गएका...

सुनसरीको पूर्व-पश्चिम राजमार्गमा स्कार्पियो ट्रकमा ठोक्किएर अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु

सुनसरीको कोसी गाँउपालिका-६ स्थित पूर्व-पश्चिम राजमार्गमा स्कार्पियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। हिजो राति भएको दुर्घटनामा पाँच जना घाइते रहेको प्रहरीले जनाएको छ।...

प्रदेश १ सरकारले दुई वटा कार्यालय खारेज आठ वटा कार्यालयलाई समायोजन

२५ माघ, विराटनगर । प्रदेश १ सरकारले दुई वटा कार्यालय खारेज गरेको छ र आठ वटा कार्यालयलाई समायोजन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले...