यामलाल कँडेलद्धारा कर्णाली प्रदेशमा देखिएका समस्याबारे अध्यक्षद्वयको धारणा माग
१७ कात्तिक, काठमाडौं । कर्णाली प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नेतृत्व गर्ने प्रदेश सांसद यामलाल कँडेलले कर्णाली प्रदेशमा देखिएका समस्याबारे अध्यक्षद्वयको धारणा माग गरेका छन्...

