Breaking News

म्याग्दीको भगवती कोट मन्दिरमा एकेन्द्र भण्डारीले ३ लाख ३० हजारमा बोलकबोलमा राँगो काटे

पोखरा । प्रतिस्पर्धा पनि कस्तो अचम्म । राँगोको मार हान्न टेन्डर । वडा दसैँ अन्तर्गत नवमीको दिन म्याग्दीको रघुगंगा गाउँपालिका २ मा रहेको भगवती कोट मन्दिरमा...

आठौं पटकसम्म ताकमकोतको ठेलो फाल्ने प्रतियोगिताको उपाधि जितेर इतिहास बनाए

७ कात्तिक, ताकम (म्याग्दी) । छेलो (ठेलो) म्याग्दीका युवामाझ लोकप्रिय खेल हो । हृस्टपुष्ट र अग्लो शरीर भएका बलिया बाङ्गा युवाको सोख गाउँघरमा आयोजना हुने...

पोखराको मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेल र प्रमुख प्रशासकीय अधिकृत किरण अधिकारी प्रक्राउ

५ कात्तिक, पोखरा । पछिल्लो चरणमा सहकारीले बचत कर्ताको रकम फिर्ता नगरेर भाग्ने, टार्ने र झुलाउने लगायतका हर्कत गरिरहेको बेला पोखराको मित्र मिलन बचत तथा...

बागमती प्रदेशको नाम र राजधानी परिवर्तन गर्नुपर्ने

३ कात्तिक, भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बागमती प्रदेशको नाम र राजधानी परिवर्तन गर्नुपर्ने बताएका छन् । मध्यपुर नगर समितिले आज आयोजना गरेको...

पोखराको मणिपाल अस्पतालका चिकित्सकमाथि कुटपिट गर्ने र तोडफोड गर्ने दुई जना कारागार चलान

कास्की । पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिट गर्ने र अस्पताल तोडफोड गर्ने दुई जना कारागार चलान भएका छन् । उक्त घटनामा संलग्न सातजना जनही...

नेकपा एमाले गण्डकी प्रदेशको अध्यक्षमा नवराज शर्माले बिजयी

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश अधिवेश आज सकिदैछ । हिजो राती मतपरिणाम अनुसार एमाले गण्डकी प्रदेश अध्यक्षमा केन्द्रीय सदस्य नवराज शर्मा निर्वाचित भएका छन्...

नेकपा एमाले गण्डकी प्रदेशको अधिवेशनको मतदान सकियो केही बेरमा मतगणना हुँदै

पोखरा । नेकपा एमाले गण्डकी प्रदेशको अधिवेशन अन्तर्गतको मतदान सकिएको छ । आज मध्यान्न १२ बजेदेखि सुरु मतदान भरखर ९ बजे सकिएको हो । ८८७...

एमाले गण्डकी प्रदेश अधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेश अधिवेशन अन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ। सोमबारदेखि पोखरामा जारी अधिवेशनअन्तर्गत नेतृत्वका लागि १६५ पदमा ३ सय...

एमाले गण्डकी प्रदेश अधिवेशन : शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङ समूहका बेग्लाबेग्लै प्यानल मतदान सुरु हुँदै

१७ असोज, पोखरा । एमाले गण्डकी प्रदेशको अधिवेशन चलिरहेको छ । प्रदेशमा नयाँ नेतृत्व चयनमा सहमति हुन नसकेपछि महासचिव शंकर पोखरेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ...

एमाले गण्डकी प्रदेश अधिवेशन : अध्यक्षमा को ? नवराज की मायानाथ ?

१६ असोज, पोखरा । एमालेको गण्डकी प्रदेश प्रथम अधिवेशन पोखरामा चलिरहेको छ । एमाले अध्यक्ष ओलीले उद्घाटन गरेको प्रथम अधिवेशनको बन्दसत्र सकिए पनि नयाँ नेतृत्व...