पर्वत र म्याग्दीमा असिना पानीले हिउँदे बाली र फलफुल खेतिमा क्षती
जलजला, पर्बत ।बिगत केही महिनादेखि आकाशबाट पानी नपरेपछि पर्वतको जलजला गाउँपालिकाको बाँसखर्क, लेखफाँट ,सालिजा लगायत क्षेत्रमा किसानहरुमा निरासा छाएको बेला हिजो एकाएक पानी वर्षासँगै भारी...

